नेदरल्याण्डसँग नेपाल २ रनले पराजित

नेदरल्याण्डसले जितका लागि दिएको १८५ रनको लक्ष्य पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएपछि खेल २ रनले हारेको हो।   

विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

नेपाल विद्युत प्राधिकरणको चालु आवको पहिलो ६ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ। सोही अवधिमा १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको विद्युत् आयात गरिएको छ।

विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश, जहाँ वार्षिक सात लाखले गर्छन् आत्महत्या

दशकौंसम्म लेसोथोका मानिसहरूले छिमेकी दक्षिण अफ्रिकाको खानीहरूमा काम गर्न आफ्नो घर छाड्ने गर्दथे। यसले टुटेको परिवार र विवाहलाई असर गरेको थियो।

प्रभु बैंकका डेपुटी सिइओ न्यौपाने, जसले चार कम्पनीलाई झन्डै एक अर्ब सित्तैमा दिलाए ऋण

प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपानेसहित पक्राउ परेका १० जनालाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

सिपाडोलमा कसरी भएको थियो तेह्रथुमका गोपाल ढकालको हत्या?

‘उनीहरूसँग बयान लिँदैछौं, मुख्य योजनाकारसँग उनीहरूको सम्पर्क सूत्र के कसरी स्थापित भयो र घटनाको राति सँगै रहँदा के-के कुराकानी भयो भन्नेबारे अनुसन्धान जारी छ,’ पाठकले भने।  

इजरायली आक्रमणमा पाँच प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा परी पाँच जना प्यालेस्टाइनी नागरिकको ज्यान गएको बताएको हो।

भारतको निर्यात १.२३ प्रतिशतले बढ्यो

त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बर महिनामा निर्यातमा वृद्धि भएको पाइएको हो।

उखु किसानको बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा बसेको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो।