ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्यामा संलग्न चार जना सार्वजनिक
ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।
ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ।
यसअघि भारतले मार्च ३१ सम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएकोमा अब यसलाई अनिश्चितकालका लागि लम्ब्याएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ।
होलिका दहन र फागु पूर्णिमाको प्रसंग यस्तै शृंखलाको एउटा कडी हो। दानव राज हिरण्यकशिपु आफूलाई नै सर्वशक्तिमान परमात्मा भएको घोषणा गरिसकेका छन्।
भाङमा गाँजाको मात्रा अधिक रहन्छ। यो सेवनपछि हाम्रो स्नायु प्रणालीमा धेरै रासायनिक परिवर्तनहरू हुन्छन्। यस कारण हाम्रो मस्तिष्क र तन्त्रिका तन्त्रको काम गर्ने तरिकामा अस्थायी परिवर्तन हुन्छ।
यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैतमा लाग्दैछ। तर, यो चन्द्रग्रहण नेपाल र भारतलगायतको क्षेत्रमा भने देखिँदैन।
रङ्गहरूको पर्व होलीलाई मित्रता, आत्मीयता, सामीप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरू जम्मा भएर होली खेल्ने गरिन्छ।
होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन्। उनीहरू रङ खेलेर नुहाउन सुनकोसी गएकोमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
सद्भावनाको पर्व होली, देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाएको छ। फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईमा भने सोमबार मनाइँदैछ।
पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो।
विगतका पर्वहरूमा भन्दा अझ बढी सुरक्षित र व्यवस्थित बनाउनका साथै सडक अनुशासन पालना गराउनको लागि ट्राफिक प्रहरीहरू खटिने जनाएको छ।
सत्ता गठबन्धन एक भएर चुनाव लड्ने हो भने अंकगणितका हिसाबले राष्ट्रियसभामा एमालेले एक सिट पनि जित्ने अवस्था छैन।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसँग भेटेर नेविसंघले विश्वविद्यालयमा खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्त गर्न माग गरेको हो।
परिषदको बुधबार बसेको बैठकले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको हो।
परराष्ट्रमन्त्री एनपी साउदसँग भेटघाटसँगै विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन्।
प्रदेसहरूको अंकगणितको हिसाबले सत्ता गठबन्धन मजबुत स्थितिमा देखिएको छ।
इजरायलले भने यो घटना लेबननमाथिको आक्रमण नभएको तर्क गरेको छ।
न्याय सेवा आयोगको बुधबार बसेको बैठकले मुख्य रजिष्ट्रारमा नियुक्तिका लागि ढकाललाई सिफारिस गरेको हो।
कोभिड १९ को नयाँ सब भेरिएन्ट जे एन १ को संक्रमण बढिरहेकाले नेपालमा पनि भित्रिनसक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो।
मोटरसाइकलको ठक्करबाट बागमती प्रदेस गण हेटौंडामा कार्यरत प्रहरी जवान विनोद एडीको मृत्यु भएको हा।
मन्त्रीहरू हेरफेर गरेर भए पनि सरकारको कामको गतिलाई अझ तीव्रता दिनेबारे छलफल भइरहेको तर निष्कर्षमा नपुगेको उनले बताए।