सवा १३ लाख नगदसहित वीरगन्जबाट हुण्डी कारोबारी पक्राउ

पर्सा- प्रहरीले पर्साबाट हुण्डी कारोबारीलाई नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२२ जगरनाथपुर बस्ने २८ वर्षीय रविकुमार पटेल रहेका छन्।

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न अस्वीकार गर्ने निर्णय गरेको छ।

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं - जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ।

३४६ वर्ष पुरानो थन्थु दरबार पुन: निर्माणको शिलान्यास

भक्तपुर- भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ।

हिरासत छल्न अस्पताल जानेप्रति गृहमन्त्री लामिछाने आक्रामक, आयो यस्तो निर्णय

काठमाडौं- गृह मन्त्रालयले अपराध अनुसन्धान वा अभियोजनामा पक्राउ परेका व्यक्तिहरूलाई अस्पताल लैजानेबारे तीन बुँदे निर्देशन दिएको छ।

अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

काठमाडौं- इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ। छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ।

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ। 

बरहथवा घटना : छानबिन गर्न तीन सदस्यीय समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

सरकारले गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

२० करोड रूपैयाँ भारतले मनमौजी ढंगबाट प्रयोग गर्ने कुरा झुटो र आधारहीन : निधि

२० करोड रूपैयाँ अनुदान रकम भारत सरकारले एकल ढंगबाट प्रयोग गर्ने हल्ला चलेका बेला निधिले यस्तो बताएका हुन्।

बरहथवा घटना : एसपी भन्छन–खोस्न खोजेको बन्दुक पड्किएको हो वा अरू बुझ्दै छौं

‘शव उठाउन दिइएको छैन। समन्वयका लागि हामी राजनीतिक दलका प्रतिनिधि र स्थानीयहरूसँग अनौपचारिक कुराकानी गरिरहेका छौं। शव उठाउने सहमति भइसकेको छैन,’ धितालले आयोमेलसँग भने।

राष्ट्रियसभा निर्वाचन : सबै पदमा उम्मेदवारी दिने एमालेको निर्णय

शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा सबै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो।

अदालतको अवहेलना मुद्दामा प्रचण्डले पाए सफाइ

शुक्रबार सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त मुद्दामा ‘मागदाबी नपुग्ने’ निर्णय सुनाएको हो।