सुरक्षण मुद्रण निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडौंको वायु अझै अस्वस्थ, अहिले पनि विश्वको तेस्रो बढी प्रदुषित सहर

काठमाडौं-  काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको हो।

रुतुराज र केएल राहुललाई १२-१२ लाख जरिवाना

आइपिएल अन्तर्गत शुक्रबार सम्पन्न लखनउ र चेन्नईबीचको खेलमा दुवै कप्तानले स्लो ओभर रेटका कारण जरिवाना पाएका हुन्।

विश्व बैंकको जलवायु ऋणविरूद्ध अभियन्ताहरू उत्रिए सडकमा, ऋण बन्द गर्न माग

काठमाडौं- विश्व बैंकले दिइरहेको जलवायु ऋण र जलवायु परिवर्तनका अभ्यास गलत रहेको भन्दै अभियन्ताहरू सडकमा उत्रिएका छन्।

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुईतिर!

धनगढी- सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरी नियुक्त भएका छन्।

आजको मौसम : तराईमा हुस्सु/कुहिरो, केही प्रदेशमा हल्का वर्षाको सम्भावना

लुम्बिनी प्रदेशका एक वा दुई स्थान तथा मधेश र कोशी प्रदेशका तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

रुखबाट लडेर कैलालीमा १७ वर्षीया रितु थापाको मृत्यु

घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर ज्यान गएको प्रहरीको भनाइ छ। 

राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृति

बुधबार बसेको मन्त्रिपरिषद बैठकले विधेयकलाई संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।

नागरिक लगानी कोषमा कार्की र गंगालालमा मल्ल नियुक्त

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले कार्की र मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी दिइन्।

नशामा डुबेका यात्रुले विमान परिचारकलाई टोकेपछि...

यो घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थल फर्काएका थिए।

भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जानेलाई सास्ती नदिन प्रधानमन्त्रीको निर्देशन

भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरुलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै उनले  तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

एक वर्षमा मधेस सरकारको उपलब्धि : ‘३५ किलोमिटर कालोपत्रे सडक’

मुख्यमन्त्री यादवले एक वर्षको अवधिमा सरकारले हासिल गरेको भौतिक विकासको विवरण पनि सार्वजनिक गरेका छन्।