पोखरेललाई दुई दिन एआइजी बनाउन गृहमन्त्री लामिछानेको दबाब, वसन्त लामाको इतिहास 'ब्रेक'

काठमाडौं- गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ।

अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्दा दायर

काठमाडौं- अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासा विरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ।

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन, मध्य भोटेकोशीमा मोहन बस्नेतको अवरोध जारी   

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ।

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

अमेरिकामा स्नातक गर्ने विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने ट्रम्पको बाचा

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कलेजबाट स्नातक गरेका विदेशी विद्यार्थीलाई ग्रीन कार्ड दिने वाचा गरेका छन्। 

सर्लाहीमा लहरीमा बस ठोक्किँदा तीन जनाको मृत्यु

सर्लाही- सर्लाहीको बाग्मती नगरपालिकास्थित रायमाझी चोकमा बिहीबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। 

इरानपछि पाकिस्तानको अफगानिस्तानसँग सैन्य लफडा, चार जनाको मृत्यु

बलुचिस्तानमा इरानले गरेको हवाई हमला र त्यसपछिको जवाफी हमलाका कारण दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ।

इराकस्थित हवाइ शिविरमा आक्रमण, कैयौं अमेरिकी सैनिक घाइते

अमेरिकाका अनुसार कैयौं बलिस्टिक क्षेप्यास्त्र र रकेटहरू प्रहार गरिएका थिए जसमध्ये कतिपयलाई हवाइ प्रतिरक्षामार्फत विफल बनाइएको थियो।

राज्यको नीतिविपरित विदेशी सेनामा भर्ती हुनु गलत : प्रधानमन्त्री

आइतबार स्वदेश फिर्ता भएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएका हुन्।

प्रधानमन्त्री प्रचण्ड स्वेदश फिर्ता

असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को १९ औं शिखर सम्मेलनमा सहभागी हुन उनी माघ ४ गते युगान्डाको राजधानी कम्पाला गएका थिए।

पत्ता लाग्यो अहिलेसम्मकै सबैभन्दा पुरानो र ठूलो ‘ब्ल्याक होल’

अब खगोलविद्हरूको टोलीले अहिलेसम्म पत्ता लागेको सबैभन्दा टाढाको र सबैभन्दा पुरानो ब्ल्याक होल पत्ता लगाएको छ। यो जानकारी नेचर जर्नलमा प्रकाशित छ।

एकीकृत समाजवादीको आम्दानी ८ करोड

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको एकीकृत समाजवादीले जनाएको छ।

गाउँपालिका अध्यक्षमाथि आक्रमणमा प्रयोग भएको गाडीसहित एक जना पक्राउ

बेंगासिहपुरबाट प्रहरीले मधेस प्रदेस ०२ ००१च १०४७ नम्बरको गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।