पाकिस्तानमा गर्मीको कहर
काठमाडौं- बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ। पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्।
काठमाडौं- बढ्दो गर्मी पाकिस्तानी जनताका लागि घातक सावित भएको छ। पछिल्लो छ दिनमा ५०० भन्दा बढीको ज्यान गएको पाकिस्तानी मिडियाले उल्लेख गरेका छन्।
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ।
काठमाडौं- एसइईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा बोर्डलले बिहीबार एसइईको नतिजा सार्वजनिक गरेको हो।
काठमाडौं- नेपाल-भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएको छ।
काठमाडौं- सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम गएका नौं सहकारीको विवरण मागेको छ।
काठमाडौं- नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ।
‘एकपटक बिजुली चम्किँदा १२ करोड, ५० लाख भोल्टको करेन्ट उत्पन्न हुन्छ,’ प्राध्यापक रामचन्द्र अधिकारी भन्छन्, ‘३० हजार डिग्री सेन्ट्रीग्रेटसम्म तापक्रम फाल्छ, यो तापक्रम सूर्यको भन्दा बढी हो।’
कास्की- कास्कीमा पहिरोमा परी दुई जना बालबालिकाको मृत्यु भएको छ।
काठमाडौं- जारी युरोकपको समूह सी बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन्।
काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित पाँच जना दोषी ठहर भएका छन्।
गत पुस २४ गते साहलाई भ्रष्टाचारी ठहर गरेको विशेषले आइतबार सजाय निर्धारण गरेको छ।
छानबिन समितिलाई अनुसूची फर्म खोजेर अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ।
प्रतिक्षा र प्रतिष्ठाले भने सफाइ पाएका छन्।
रसियाली अधिकारीहरूका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो।
यता जसपा कार्यकर्ताहरू पार्टी अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाउने अडानमा छन्।
छानबिनमा तानिएका भट्टराईले राजीनामा दिएका हुन्।
वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस पढ्दै गरेका दुई विद्यार्थीको मृत्यु भएको हो।
कार्यबाहक नगर प्रमुख इसरत परविनले सूचना जारी गर्दै भगवान रामको प्राणप्रतिष्ठाका दिन मातहतको सबै निकायमा बिदा रहने जनाएका छन्।