१४ तले भवनभित्र बसेकाे अमेरिकाको एउटा सहर!

तर, विश्वको नक्सामा एउटा यस्तो सहर छ, जुन एउटा मात्र १४ तले भवनभित्र रहेको छ। हो हामी अमेरिकाको अलास्काको ह्वाइटियर टाउनको कुरा गर्दैछौं।

प्रधानमन्त्री र कतारी राजा अमिरबीच भेटवार्ता सुरू

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता शुरु भएको छ।

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलद्वारा कतारी अमिरलाई आग्रह

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन्।

काठमाडौं आइपुगेका कतारका राजा अमिर थानीले आज के-के गर्दैछन्?

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्।

आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका?

काठमाडौं- जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा आधा भन्दा बढी खेल सम्पन्न भएका छन्। आधा खेल सकिँदा प्लेअफको तस्वीर स्पष्ट हुने क्रममा रहेको छ।

कस्तो छ कतारका राजा अमिर थानीको नेपाल भ्रमणको तालिका?

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन्।

विराट कोहलीलाई म्याच फीको ५० प्रतिशत जरिवाना

काठमाडौं- आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठूलो जरिवाना लागेको छ। 

काठमाडौं फेरि विश्वको सबैभन्दा प्रदुषित सहर

काठमाडौं- काठमाडौं उपत्यकाको वायु अहिले पनि अस्वस्थ रहेको छ। मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ।

सर्वोच्च अदालतले दियो रामदेवलाई झट्का, भन्यो - योग शिविर चलाएकाे सेवा कर तिर्नू

नयाँदिल्ली - योग गुरु रामदेवका लागि  पछिल्लाे समय कुनै शुभ समाचार आएको छैन। 

कर छलीको आशंकामा बारामा ५ हजार ४६० बोरा पोटास प्रहरीको नियन्त्रणमा 

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार बुधबार र बिहीबार पथलैया चोकमा १३ वटा ट्रक नियन्त्रणमा लिइएको हो। 

अयोध्यामा प्राणप्रतिष्ठाका दिन मधेसमा बिदा दिन माग

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बिहीबार मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर बिदा दिन माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन्।

विद्युतीय सवारीसाधन बीवाईडीको शोरुम ललितपुरमा

बीवाईडीले ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल प्रालिले पुलचोकले यो शोरुम सञ्चालनमा ल्याएको हो।

बैंकहरुले ब्याजदर घटाउँदा फाइदा कसलाई?

छोटो अवधिका लागि निक्षेप गर्नेहरुका लागि भने घाटा हुनसक्छ। त्यस्तै बचत खाता वा चल्ती खातामा रकम राख्ने ब्याज कम पाउने अवस्था हुन्छ।

‘हतारमा प्रहरी समायोजन गर्दा पछि पछुताउनु नपरोस्’

समायोजन प्रक्रियाले ठूलो संख्यामा रहेका प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकहरुको वृत्ति विकासमा नराम्रो असर पर्ने भन्दै उनले हतार नगर्न सुझाव दिएका छन्।

सचिन तेन्दुलकर पनि ‘डिफेक भिडियो’ को निशानामा

तेन्दुलकरले आलोचना गरेको भिडियोमा उनले आफ्नी छोरी नियमित रुपमा उक्त गेमिङ एप प्रयोग गर्छिन् भनेको देखाइएको छ।