post-slider post-slider

सिभिल सहकारी ठगी प्रकरण : एमालेका पूर्वसांसद इच्छाराज दोषी ठहर

Image
A A

काठमाडौं - सिभिल सहकारी ठगी प्रकरणका मुख्य आरोपी व्यवसायी तथा एमालेका पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुराराबाबु श्रेष्ठको इजलासले इच्छाराजसहित चार जनालाई दोषी ठहर गरेको हो।

सम्पत्ति शुद्धीकरणको मुद्दामा इच्छाराजसहित श्रृजना शाक्य (तामाङ), प्रतिक्षा तामाङ, प्रतिष्ठा तामाङ, केशवलाल श्रेष्ठ र मीना कुमारीलाई विपक्षी बनाएर २०७९ भदौ १६ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

 सजाय निर्धारणको मिति पेश गर्न बाँकी छ।

 

Tags: