सहकारी ठगीमा बयान दिँदै रवि लामिछाने

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शुक्रबार बयान लिँदैछ।

प्रहरीमा ३० वर्ष सेवा अवधि आधारमा अवकाश नदिन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि पूरा गर्न लागेका प्रहरी अधिकृतहरूलाई तत्काल अवकाश नदिन अन्तरिम आदेश जारी गरेको छ।

आन्ध्रप्रदेशमा एक उद्योगमा आगलागी हुँदा १८ जनाको मृत्यु

हैदाराबाद- आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भयंकर आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ। 

हसिनाविरुद्ध अहिलेसम्म ३१ मुद्दा दर्ता, राष्ट्रसंघको निगरानीमा छानबिन हुने

काठमाडौं- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनविरुद्ध थप ९ वटा मुद्दा दायर गरिएको छ।

थाइल्याण्डको नयाँ प्रधानमन्त्रीको दौडमा को-को छन्?

काठमाडौं- फेउ थाई पार्टीले थाइल्याण्डको नयाँ प्रधानमन्त्री चयन गर्न गठबन्धन साझेदारहरूको समर्थन प्राप्त गरेको छ।

परराष्ट्र सचिव लम्साल बेल्जियमको राजदूत सिफारिस

काठमाडौं - परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ। 

एक वर्षमै विश्वका ४५० तीर्थस्थल दर्शन गरेर इतिहास बनाएका प्रदीप खनाल

प्रसिद्ध सनातनी धर्मका गुरुहरूले शंकराचार्य र नानक देवपछि तेस्रो व्यक्ति भन्दै खनालको प्रशंसा गरिरहेका छन्। उनीहरूले खनालले शंकराचार्य र नानक देवको इतिहास ‘ब्रेक’ गरेको बताएका छन्।

हसिनाले पहिलो पटक मुख खोलिन्, ‘मेरो पिताको अपमान गरियाे'

नयाँ दिल्ली- भारतमा निर्वाचनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि पहिलो पटक मुख खोलेकी छिन्।

पोखराबाट साढे सात किलो काँचो सुन र ६२ लाख नगदसहित एक जना पक्राउ

उनको ज्वेलर्सबाट स्रोत नखुलेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम, चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रुपैयाँ बरामद भएको छ।

बिहे गर्न दबाब दिएपछि प्रेमी कुमारले नै गरेका थिए पर्मिलाको हत्या

गत शनिबार होटलमा एक महिला मृत फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी वृत्त गौशाला र जिल्ला परिसर काठमाडौंको संयुक्त टोलीले अनुसन्धान गरेको थियो।

विश्व म्याराथनका कीर्तिमानी खेलाडी किप्टमको सडक दुर्घटनामा मृत्यु

कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक गेर्भाइस हाकिजिमानाको मृत्युको खबरले खेलकुद जगतमा शोकको लहर ल्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राजनीतिमा प्रवेश गर्दै साउथ सुपरस्टार विजय, चुनाव लड्ने तयारी

राजनीतिमा प्रवेश गरे पनि उनले चलचित्र भने नछाड्ने र आफ्ना फ्यानहरूलाई मनोरञ्जन दिइरहने बताएका छन्।