दैनिक चार सय मेगावाट बिजुली भारत निर्यात

काठमाडौं- वर्षायामसँगै खोला तथा नदीहरूमा पानीको बहाव क्रमिक रूपमा बढेर देशभित्रका जलविद्युत गृहहरूबाट विद्युत् उत्पादन बृद्धि हुन थालेपछि भारततर्फ विद्युत् निर्यात सुरू भएको छ।

कैलाश सिरोहिया छुटे हाजिरी जमानीमा

अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नपर्ने भएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार बेलुका सिरोहियालाई छोडेको हो।

भारतमा भीषण गर्मी, तापक्रम ५० डिग्री पुग्यो

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले दिल्लीको मुंगेशपुर र नरेलामा ४९.९ डिग्री सेल्सियस र नजफगढमा ४९.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको जनाएको छ।

तराईका जिल्लामा तीन दिनसम्म तातो हावा

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले दिएको छ।

टाइटानिकको भग्नावशेष हेर्न अर्को पनडुब्बी जहाज जाने

काठमाडौं- टाइटानिक जहाजको भग्नावशेष देखाउन गएको टाइटन पनडुब्बी समुन्द्रमा विस्फोट भएको ११ महिनापछि अब अर्का अमेरिकी अर्बपतिले पनि त्यस्तै गर्न लागेका छन्।

एनसेल सेयर खरिदबिक्री प्रकरण : ६८ अर्ब रूपैयाँ विदेश लगियो

एनसेलको सेयर खरिदबिक्री प्रक्रिया अस्वाभाविक र कानुनसम्मत नदेखिएको ठहर गर्दै आवश्यक कारबाहीका लागि प्रतिवेदनमा सिफारिस गरिएको शर्माले जानकारी दिएका छन्।

एनसेल प्रकरण : समितिले बुझायो प्रतिवेदन, सेयर खरिदबिक्रीलाई स्वभाविक मान्न नसकिने निष्कर्ष

समितिका संयोजक टंकमणिशर्मा दङ्गालले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन पेस गरेका हुन्।