मधेस प्रदेशमा जनमत पार्टीका सतिश सिंहको दाबी पेश

जनकपुर- जनमत पार्टीका केन्द्रीय सदस्य सतिश सिंहले मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदीसमक्ष दावी पेश गरेका छन्।

कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी ...

वास्तवमा यो कथा चेलिबेटी बेचबिखन सम्बन्धी प्रहरीले तयार पारेको सचेतनामूलक भिडिओ हो। र, नेपाली युवतीलाई विदेशमा रोजगारीको लोभ देखाएर नाका कटाउँदै भारततिर बेचबिखनमा पुर्‍याउन एजेन्टले कस्तो तरिका अपनाउँछन् भन्ने त्यहाँ उल्लेख छ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै उनी पदमुक्त भएका छन्।

भारतमा भाजपालाई बहुमतमा लाग्यो धक्का!

काठमाडौं- भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ। आज बिहान ८ बजेदेखि सुरू भएको मतगणनाको अहिलेसम्मको गणनामा भारतीय जनता पार्टीले बहुमत नल्याउने निश्चित भएको छ।

मेयर पटेलको संलग्नता र प्रहरीको सहयोगमा बागमती नदीमा व्यापक उत्खनन्

रौतहट - रौतहटको बृन्दावन नगरपालिकाका मेयर विनोदप्रसाद कुर्मीको इशारामा बागमती नदीमा व्यापक रुपमा गैरकानुनी तरिकाले उत्खनन् भइरहेको छ।

भिनिसियस बने च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी

काठमाडौं- रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फरवार्ड भिनिसियस जुनियर यस सिजनको च्याम्पियन्स लिगको उत्कृष्ट खेलाडी बनेका छन्।  

वीरगञ्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन र सबस्टेसन बन्दै

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार स्थलगत अनुगमन गरी कन्डक्टर बदल्ने कार्य जतिसक्दो छिट्टो सम्पन्न गर्न निर्माण व्यवसायी र आयोजना व्यवस्थापनलाई आग्रह गरे।

रवि लामिछानेको ट्वीटे आदेश कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेका सवारी चालकहरूलाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय कार्यान्वयनमा रोक लगाएको छ।

मोटरसाइकल दुर्घटना हुँदा विराटनगर ३ नम्बर वडा कार्यालयका कर्मचारी विश्वासको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

दक्षिण कोरियालाई पराजित गर्दै जोर्डन पहिलोपटक एशियन कपको फाइनलमा

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा जोर्डनले २ गोल गरेर खेल जितेको थियो।

चितवनमा खाना अड्किएर एक जनाको मृत्यु

चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिका नगरपालिका ६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमाल रहेका छन्। 

सर्वोच्च अदालतले बदर गर्‍यो माओवादी सरकारको ‘जनयुद्ध दिवस’ बिदा

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकारले गत वर्ष माघ २९ गते २०८० फागुन १ गतेबाट ‘जनयुद्ध दिवस’ बिदा दिने निर्णय गरेको थियो।

संघीय संसदको महासचिवमा पाण्डेय नियुक्त

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै पाण्डेयलाई नियुक्त गरेको जानकारी दिएकी छिन्।

आजको मौसम : चार प्रदेशमा हिमपातको सम्भावना

मंगलबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।