एआइजी ज्ञवालीसहितका प्रहरीले दिएको निवेदनमा विपक्षीसँग लिखित जवाफ माग

काठमाडौं- सर्वोच्च अदालतले उमेर हदका कारण प्रहरीमा हुने अवकाशमा लिखित जवाफ माग गरेको छ।  

प्रमाण भएर नै रबि लामिछानेले ९ घण्टा बयान दिनुपर्‍यो : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेले ९ घण्टासम्म बयान दिनुपरेको बताएका छन्।

श्रीकेश तेल उत्पादक कम्पनीलाई दुई लाख रुपैयाँ जरिवाना, वाणिज्य विभागमा पुग्यो फाइल

काठमाडौं- काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि आयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

माधव नेपालकै सक्रियतामा हराइयो झाँक्रीलाई!

काठमाडौं- नेकपा एकीकृत समाजवादी चरम गुटबन्दीको सिकार भएको महाधिवेशनदेखि पदाधिकारी निर्वाचनसम्म आउँदा प्रष्ट भएको छ।

१० लाखको लोभमा भारत लगेर नेपाली युवाको मिर्गौला झिकेपछि ...

काठमाडौं- मानव बेचबिखन गर्ने गिरोहले एक जना नेपालीलाई भारत पुर्‍याएर मिर्गौला झिकेको तथ्य खुलेको छ।

अफगानिस्तानमा महिलालाई घर बाहिर बोल्न प्रतिबन्ध, सार्वजनिक स्थानमा अनुहार देखाउन नपाइने

काठमाडौं- तालिबानले अफगानिस्तानमा महिलासम्बन्धी नयाँ कानुन लागू गरेको छ। कडा निर्देशनमा महिलाहरूलाई घर बाहिर बोल्न प्रतिबन्ध लगाइएको छ।

अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने

काठमाडौं- अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बोइङको मिसनमा भएको खराबीका कारण अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका दुई अन्तरिक्ष यात्री अब स्पेसएक्स मिसनमार्फत् अर्को वर्ष फेब्रुअरीमा पृथ्वीमा फर्कन सक्ने बताएको छ।

रौतहटमा ७०० प्रहरी परिचालन, कर्फ्यूमै मूर्ति सेलाउने तयारी

मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेल २४ घन्टादेखि ईशनाथ केन्द्रित भएका छन्। उनले दुबै समुदायलाई मिलाउन आफूहरू प्रयासरत् रहेको बताएका छन्।

तपाईंको बच्चाले खान नमाने के गर्ने ? यसरी खुवाउनुहोस्

बच्चालाई खाना खुवाउनु एउटा चुनौतीपूर्ण काम हो। अनेक बहाना र प्रलोभन देखाएर आमाले बच्चालाई खाना खुवाउन खोजिरहेका हुन्छन्।

कविता : भावना पोख्ने सकारात्मक माध्यम

‘मेरो विचारमा कलम चल्नका लागि कि त एकदम खुशी हुनुपर्ने रहेछ कि त एकदम नै दुखी तब मात्र कुनै कुराको रचना गर्न सहज हुने रहेछ। म यो शिर्षकमा लेख्छु भनेर लेख्दिनँ म भावना पोख्छु,’ उनले भनिन्।