मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन तोक्न प्रधानमन्त्रीलाई आयोगको सुझाव
काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सुझाव दिएको छ।
काठमाडौं - निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई सुझाव दिएको छ।
काठमाडौं- आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येंया पुन्ही पनि भनिन्छ।
काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसिडाडलाई पराजित गरेको छ।
काठमाडौं - क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन्। रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन्।
काठमाडौं- आधा शताब्दीसम्म कम्युनिस्ट भएर पनि सीताराम येचुरीको बारेमा केही पनि सैद्धान्तिक वा कट्टरपन्थी थिएन। उनी सधैं मिलनसार व्यक्तित्व भएको व्यक्ति थिए।
काठमाडौं- नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर दुई महिनापछि फर्किएको छ।
विराटनगर- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन्।
काठमाडौं - नेपाली कांग्रेसले आगामी असोज ३ गतेसम्म काठमाडौं नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ।
काठमाडौं- अमेरिकामा राष्ट्रपतीय निर्वाचनअघि डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच पहिलो राष्ट्रपतिको बहस भएको छ।
काठमाडौं- नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ।
ग्रीन सिफ्ट परियोजना बागमती, मधेस र लुम्बिनी प्रदेशका प्रत्येकका ३-३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार वर्षसम्म सञ्चालन हुने छ। यस परियोजनाको प्रमुख उद्देश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवर्द्धन गर्नु रहेको छ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले हालको स्थितिलाई मध्यनजर गरी कर्फ्यू हटाइएको बताए।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेश प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
सिटीलाई जिताउन एर्लिङ हाल्याण्डले खेलको ७१ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।