झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, पाँच जना दोषी ठहर

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालको नामबाट स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार मुद्दामा मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित पाँच जना दोषी ठहर भएका छन्।

पोखरेललाई दुई दिन एआइजी बनाउन गृहमन्त्री लामिछानेको दबाब, वसन्त लामाको इतिहास 'ब्रेक'

काठमाडौं- गृह मन्त्रालयले प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक नियुक्तिका लागि सिफारिस गरेको छ।

अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्दा दायर

काठमाडौं- अमेरिकाको फ्लोरिडा राज्यमा एक परिवारले अन्तरिक्ष एजेन्सी नासा विरुद्ध ८० हजार डलर क्षतिपूर्ति माग्दै मुद्दा दायर गरेको छ।

तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन, मध्य भोटेकोशीमा मोहन बस्नेतको अवरोध जारी   

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा २२०-१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ।

जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

कांग्रेसका २२ नेता हिन्दु राष्ट्रको पक्षमा, बुझाए हस्ताक्षर

सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा शंकर भण्डारीसहित २२ जना सदस्यले सनातन हिन्दु राष्ट्र नेपालको पक्षमा निर्णय लिन सभापति शेरबहादुर देउवालाई हस्ताक्षर संकलन गरी बुझाएका छन्। 

सर्लाहीमा व्यापक वन फँडानी

स्थानीयबासीका अनुसार सागरनाथ वन विकास परियोजना निमित्त कार्यालय प्रमुख शिवेन्द्रप्रसाद चौधरीकै मिलोमतोमा सो क्षेत्रमा खयर, सखुवा र टिकका रुख काटिएका छन्।

सिन्धुलीमा दुई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार बिहान करिब ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका कुमरको कटारी सरकारी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको सिन्धुली प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरन्जीवी दाहालले बताए।

हङकङको कमाइले जन्मगाउँमा नि:शुल्क एम्बुलेन्स सेवा

कार्यविधि निर्माण भएपछि विपन्न परिवार परिचय वितरण गरिने छ। परिचय प्राप्त गर्नेलाई नि:शुल्क र अरू सर्वसाधरणलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा दिइने छ।