राष्ट्रसंघ महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन, के-के भने ?
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गरेका छन्।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गरेका छन्।
काठमाडौं- डेंगु रोगका बिरामी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ।
काठमाडौं- नेप्सेमा बिहीबार ३२ अङ्कको गिरावट आएको छ। बिहीबार नेप्से ३२.८१ अङ्कले घटेर २४८६.७६ बिन्दुमा रोकिएको हो ।
देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।
काठमाडौं- बार्सिलोनाले स्पेनिस ला लिगामा लगातार सातौं जित हासिल गरेको छ।
बाँके- नेपालगञ्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ।
काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई पराजित गरेको छ।
काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
अब अगाडि बढ्न नयाँ खेलाडीलाई अवसर दिने समय आइसकेको छ। अहिले टिममा भएका खेलाडीलाई बाहिर राखेर उनीहरुलाई रि-डिफाइन गर्ने अवसर दिनुपर्ने समय आएकोप्रति क्यान र सम्बन्धित पक्ष सचेत हुन जरूरी छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार राजधानी ढाकामा बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा लागेको आगलागी फैलिँदा सो संख्यामा मृत्यु भएको हो।
आमाले प्रेमीसँग मिलेर गरेकी छोरीको हत्या गरेको मुद्दामा हावडा फास्ट ट्र्याक अदालतले दुवैलाई दोषी ठहर गरेको हो।
जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत खेलमा नेदरल्याण्डस ले दिएको २४८ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन बनाएपछि खेल ५९ रनले जितेको थियो।
लेखक वाग्लेको यो तेस्रो पुस्तक हो । यसअघि उनका ‘बन्धनशालामा खीर’ र ‘बलिदानले बनेको देश’ पुस्तक प्रकाशित छन् ।
यो घटनापछि नेभिगेसन एपहरू फेरि प्रश्नको घेरामा परेका छन्। यस्ता घटना यसअघि पनि भएका छन्, जब नेभिगेसन एपहरूले गलत गन्तव्यमा मानिसहरूलाई पुर्याउने काम गरिरहेको छ।