प्रचण्ड सरकार बिघटन, अब केपी ओली प्रधानमन्त्री बन्ने सहमति

काठमाडौं- प्रतिनिधिसभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको छ।

फ्रान्स युरो कपको क्वाटरफाइनलमा, बेल्जियमको युरो यात्रा समाप्त

काठमाडौं- फ्रान्स जारी युरो कपको क्वाटरफाइनलमा पुगेको छ।  राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई सोमबार राति १-० गोल अन्तरले पराजित गरेको हो।

एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ

पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रामाधानी सिम्बा एम्वाबुम्बा र ५६ वर्षीय तवालिब किपेभु पाशुआ रहेका छन्। 

एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत् मतदान हुने

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ।

इङ्ल्याण्ड र स्पेन युरो कपको क्वाटरफाइनलमा

काठमाडौं- इङल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। आइतबार राति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

काठमाडौंमा महानगरमा स्थानीय रक्सीको ब्राण्डिङ सम्भाव्यता अध्ययन सुरू

काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘स्थानीय पेय पदार्थको 'ब्राण्डिङ’ सम्भाव्यता अध्ययन सुरू गरेको छ।

लालीगुँरास सहकारीको ६ अर्ब अपचलन गर्ने चार जना पक्राउ

काठमाडौं- प्रहरीले ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ।

दुबईबाट आएका भारतीय नागरिक ८५५ ग्राम सुनसहित पक्राउ

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गरिएको थियो।  

गठबन्धन गर्न नहुने गगनको प्रस्तावमा देउवाले के भने?

भविष्यमा निर्वाचनअघि गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाले प्रस्ताव राखेपछि देउवाले यस्तो बताएका हुन्। महामन्त्री थापाले महासमिति बैठकअघि भविष्यमा गठबन्धन गर्न नहुने भन्दै प्रस्ताव ल्याएका थिए।

पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु

सोमबार बिहान ९ बजे पाल्पा माथागढी गाउँपालिका-५ मा लु२ख ५६१ नम्बरको टिपर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।

सम्पत्ति शुद्धीकरण मुद्दामा गगन पुरी र उनकी श्रीमतीलाई चार करोड जरिवानाको फैसला

उनलाई विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।