राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे नागरिकता विधेयक
बुधबार उनले विधेयक प्रमाणीकरण गरेका हुन्।
बुधबार उनले विधेयक प्रमाणीकरण गरेका हुन्।
क्यामेराले फोकस गर्दा धोनी आफ्नो त्यो टिमको ठीक पछाडि उभिएका थिए जसले जितको खुसियाली मनाइरहेको थियो।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली दिउँसो १ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ।
पक्राउ परेदेखि नै रेशमको रिहाइ राजनीतिक मुद्दा बनिरह्यो। सरकारको नेतृत्व गरेका सबैजसो प्रधानमन्त्री तथा शीर्ष नेताहरूले रेशमलाई रिहा गर्न आश्वासन बाँडिरहे। कानुनी जटिलता, राजनीतिकलगायतका कैयौं कारणहरू रेशम रिहाइको बाधक बन्यो।
हामीकहाँ कति बजेट आएको छ। त्यसको उपयोग कत्तिको प्रभावकारी हिसाबले भइरहेको छ त्यो अर्को महत्वपुर्ण पाटो हो। त्यसको पनि मुल्यांकन हुनुपर्छ।
मंगलबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रचण्डले यस्तो बताएका हुन्।
गैरेको प्रश्नको जवाफ दिँदै बस्नेतले सरकारको नोटिसमा यो कुरा रहेको बताएका हुन्।
विदेशबाट ल्याइएका आइफोन र एक लाखमाथिका मोबाइल फोनमा १० हजार रूपैयाँ कर लाग्ने भएको छ।
सरकारी जागिरमा छँदा यादवले ‘अकुत’ सम्पत्ति आर्जन गरेको अख्तियारले दाबी गरेको छ।
जिल्लाको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट मंगलबार दिउँसो हतियारधारी समूहले लुटपाट गरेको हो।