पछिहटे प्रचण्ड, सुन तस्करी छानबिन गर्न आसोज ५ मा आयोग गठन हुने
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गरिरहेको मागअनुसार प्रधानमन्त्री प्रचण्ड सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति तयार भएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले गरिरहेको मागअनुसार प्रधानमन्त्री प्रचण्ड सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति तयार भएका हुन्।
न्द्रयान–३ मा जडीत लैन्डर र रोवर्सको मदतले चन्द्रमाको सहतमा सोध गर्ने इसरोको प्रमुख उद्देश्य रहेको छ।
यसअघि रोयटर्सलाई साभार गरेर ओलंगाले स्ट्रिकको निधन भएको भन्दै ट्विट गरेका थिए।
बुधबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको हो।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री प्रचण्डले दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।
बस बिहान सवा ११ बजेतर्फ सडकबाट करिब ४० मिटर तल त्रिशुली नदीमा खसेको थियो।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेस ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई कर्मचारीले नभई नेताले बिगारेको टिप्पणी गरेका छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुवा हर्कबहादुर राईको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।