आज राष्ट्र बैंक १० अर्बको विकास ऋणपत्र जारी गदै
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारले उठाउने आन्तरिक ऋणका रूपमा बैंकले आज ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ। सरकारले उठाउने आन्तरिक ऋणका रूपमा बैंकले आज ६ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो।
हाल कोसी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
उनले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनका लागि केन्द्रीय सरकार प्रतिबद्ध नरहेकोले शान्तिपूर्ण लडाइँको आवश्यक्ता भएको जिकिर गरे।
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्ध नरहेको बताएका छन्।
सिआइबीले भारतको इन्टरपोल नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) सँग पनि सहयोग मागेको छ।
संविधानले दिएको त्यस्तो स्वतन्त्रता प्रयोग गर्दा अरूको आस्थामा समेत चोट पु¥याउन नपाइने व्यवस्था गरेको देउवाले स्मरण गराएका हुन्।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ। डेंगु सङ्क्रमण भएसँगै उनलाई शनिबार वीर अस्पताल भर्ना गरिएको छ।
उनको अहिले काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ।
गठबन्धनका शीर्ष नेताहरूले राप्रपा नेताहरूसँग काठमाडौंमा पटक–पटक वार्ता गरे। कोसी सरकारमा सामेल गराउन भग्मदूर प्रयास गरे। सहमति जुटेन। राप्रपा सरकार बनाउने रेसबाट बाहिरियो।
आगलागी भएको कोचमा उत्तर प्रदेसबाट आएका तीर्थयात्रीहरू सवार थिए।