विधेयक ल्याउँदा विचौलिया हावी भए भन्न मिल्दैन : धनराज गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाले निष्ठाको राजनीति गरिरहेको बताएका छन्।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आफू निष्ठाले निष्ठाको राजनीति गरिरहेको बताएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमा बुझाएको छ।
अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का उपाध्यक्ष क्यामरन एस अलफोर्ड नेतृत्वको टोली काठमाडौंमा आइपुगेको छ।
उनले प्रधानमन्त्रीले छोरीलाई राज्यका हरेक शीर्ष बैठकमा सहभागी गराएर गणतन्त्र नै खतरामा पारेको आरोप लगाए।
महामन्त्री थापाले यो विधेयकमार्फत अपराधीलाई जोगाउने प्रावधान ल्याइएको बताए।
नयाँ नक्सालाई चीनले आफ्नो ‘प्रचलित नक्सा’ बताएको छ।
शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै नेविसंघका विद्यार्थीले डिन जोशीको पुत्ला बनाएर विरोध जनाएका छन्।
उनले भ्रष्टाचारको अनुसन्धानको क्रममा जोसुकैको नाम आए पनि छानबिन गर्न प्रहरीले निर्देशन दिएको बताए।
प्रचण्डले सरकार ढाल्ने कोसिस गर्नेहरू विस्तारै जनताको नजरमा गिर्दै गइरहेको उल्लेख गरे।
पक्राउ पर्नेमा कैलालीको कैलाली गाउँपालिका–१ का स्यानु चौधरी रहेका छन्। सुर्मा गाउँपालिका–३ चैनपुरमा भाडामा बस्दै आएका कमल विकको श्रीमती र दुई छोरामाथि गत भदौ ४ गते मध्यरातमा चक्कु प्रहार भएको हो।