एमाले नेताहरू सबार बुद्ध एयरको जहाज खराबीका कारण जनकपुर अवतरण नभइ काठमाडौं फिर्ता
नेकपा एमालेका नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकेर काठमाडौं फिर्ता भएको छ।
नेकपा एमालेका नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर अवतरण हुन नसकेर काठमाडौं फिर्ता भएको छ।
त्रिवेदीले आफू इसरोको वैज्ञानिक भएको भन्दै चन्द्रयान–३ बारे सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिइरहेका थिए।
नेपालले आफ्नो पहिलो खेल यतिबेला एकदिवसीय क्रिकेटमा विश्वकै अग्रस्थानमा रहेको पाकिस्तानसँग खेल्दैछ।
नेकपा एमालेको सचिवालय बैठक आज सुरु हुँदैछ। बैठक चौथो महाधिवेशनस्थल सिरहाको धनगढी नगरपालिका–१४ सर्रे अम्बासमा बस्न लागेको हो।
देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ। हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
त्यस्तै त्यहाँ म्यागनिज, सिलिकन र अक्सिजनको समेत उपस्थिति रहेको पाइएको इसरोले जनाएको छ।
नेपालविरुद्धको खेलका लागि बाबर आजमको नेतृत्वमा पाकिस्तान टिम मैदानमा उत्रिने छ।
सरकारले भन्सार विधेयक र विद्युत विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको छ।
एमसिसी कम्प्याक्टको कार्यान्वयनका लागि नेपाल सरकारले गठन गरेको मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए–नेपाल) नामक विकास समितिले परियोजना कार्यान्वयनका लागि दिन गन्ती सुरू गर्न आवश्यक पूर्वतयारी सम्पन्न भएको निष्कर्ष केही समय पहिले निकालेको थियो।