गगन थापा भन्छन्- संसद्‌मा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्छ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन्।

चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिनुपर्छः परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएका छन्।

धनगढी उपमहानगरले पठायो १९० जनालाई तीर्थयात्रा

धनगढी उप महानगरपालिकाले नगरका एक सय ९० जना वृद्ध, वृद्धा तथा भगतलाई मुक्तिनाथ मन्दिरको दर्शनका लागि सात दिने तीर्थयात्रामा पठाएको छ। 

प्रचण्ड–जिनपिङबीच के कुराकानी भयो?

सि जिनपिङले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको प्रशंसा गरेको एवं नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र आर्थिक विकासमा चीनले सघाउने प्रतिबद्धता जनाएको उल्लेख छ।

‘मधेसमा भइरहेका साम्प्रदायिक घटनाबारे नयाँ ढंगबाट निर्णय हुन्छ’

उनले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको तर अवस्था बिग्रिँदै गएकाले सरकार नयाँ ढंगले निर्णय लिन लागेको बताए।

सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

मधेस प्रदेस सरकारको अनुदानबाट सञ्चालित योजनामा अनियमितता गरेको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो।