ई : लाई बालेनले भने – तपाईंको माग पूरा गर्ने अधिकार मसँग छैन
साहले फुटपाथ र सडकमा व्यापार व्यवसाय गर्न दिनु कानुनविपरित हुने बताएका छन्।
साहले फुटपाथ र सडकमा व्यापार व्यवसाय गर्न दिनु कानुनविपरित हुने बताएका छन्।
आफूले ‘डाक्टर चुटेर’ आएको अभिव्यक्ति दिएका प्रहरी निरीक्षक मदन श्रेष्ठ निलम्बित भएका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रियुगा नगरपालिकाका तत्कालीन मेयरसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको पद तथा पोपनीयताको सपथ लिएका हुन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा बेहुला र बेहुली पनि छन्।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्।
नेपालले आफ्नो पहिलो खेलमा मंगोलियालाई २७३ रनले पराजित गरेर कीर्तिमान कायम गरेको हो।
नेपालले दिएको ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३१४ रन जोडेको हो।
गोली प्रहारबाट बारामा एक भारतीय युवकको हत्या भएको छ।