लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा गृहजिल्ला दाङका जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा गृहजिल्ला दाङका जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्तिप्रक्रियालाई टुंग्याउन फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायको सहयोग र समर्थन आवश्यक रहेको बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन्।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएका छन्।
धनगढी उप महानगरपालिकाले नगरका एक सय ९० जना वृद्ध, वृद्धा तथा भगतलाई मुक्तिनाथ मन्दिरको दर्शनका लागि सात दिने तीर्थयात्रामा पठाएको छ।
आफू चीनको विकासको गतिलाई देखेर छक्क परेकोसमेत उनले बताए।
बैठकपछि नेताहरूले छलफल सकारात्मक दिशातर्फ अघि बढेको प्रतिक्रिया दिएका छन्।
यो आयात रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशत कम हो।
सि जिनपिङले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको प्रशंसा गरेको एवं नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र आर्थिक विकासमा चीनले सघाउने प्रतिबद्धता जनाएको उल्लेख छ।
उनले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको तर अवस्था बिग्रिँदै गएकाले सरकार नयाँ ढंगले निर्णय लिन लागेको बताए।