धर्मगुरु श्रीनिवास रिहा
धर्मगुरु श्रीनिवास ५ सय रुपैयाँ जरिवाना तिरेर रिहा भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए।
धर्मगुरु श्रीनिवास ५ सय रुपैयाँ जरिवाना तिरेर रिहा भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए।
सर्वोच्च अदालतले ज्यान मुद्दामा दोषी ठहर भएका योगराज ढकाल ‘रिगल’ को कैद मिनाहा गर्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको छ।
सोना क्षेत्रमा अचानक आएको भीषण वर्षाले निम्त्याएको उक्त विपदमा परेर १४ जनाको मृत्यु पुष्टि भइसकेको छ।
पक्राउ पर्नेमा २६ वर्षीय मिहिर सञ्जयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन्
भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वीर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यलाई भेटेका छन्।
जितिया ब्रतगर्ने महिलाहरू ब्रतअवधिभर पानीसमेत नखाएर निराहार बस्नु पर्दछ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बिहीबार बस्दै छ।
डिफेन्डिङ च्याम्पियनसमेत रहेको इंग्ल्यान्ड विश्वकपको पहिलो खेलमा न्युजिल्यान्डसँग भिड्न लागेको हो।
आजदेखि मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।