‘कोसी घटनाको जिम्मेवारी सभापतिले लिनुपर्छ’

विद्रोह गरेर मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले पदभार सम्हालिसक्दा पनि कांग्रेसमा उत्पन्न तरंग शान्त हुनसकेको छैन।

आन्तरिक उडानमा भाडा घटाउने सहमति

मन्त्रालय र वायुसेवालगायत सम्बन्धित संस्थाबीच बाहिरबाट काठमाडौं फर्किने आन्तरिक उडानमा हवाइ भाडादर घटाउँदै लैजाने सहमति भएको हो।

इजरायलमा मृत्यु भएकाको शव ल्याउने प्रक्रिया सुरू भएको छ : मन्त्री साउद

इजरायल घटनामा सबैभन्दा बढी क्षति सुदूरपश्चिमलाई भएको बताउँदै उनले उद्धार तथा अन्य काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

‘बिआरएफ’ सम्मेलनमा सहभागी हुने उपप्रधानमन्त्री श्रेष्ठ चीन प्रस्थान

सम्मेलनमा झन्डै तीन देशका सरकार प्रमुख तथा राष्ट्राध्यक्षहरू सहभागी हुने बताइएको छ।

कात्तिक १ मा विश्वासको मत लिने मुख्यमन्त्री कार्कीको तयारी

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि उनी त्यसअगावै विश्वासको मत लिने तयारीमा छन्।

आज दसैंको दोस्रो दिन, ब्रह्मचारिणीको पूजा गरिँदै

ब्रह्मचारिणी अर्थात तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको वृद्धि हुन्छ भन्ने मान्यता छ।