पुराना राजनीतिक दलहरूमाथि प्रायोजित रूपमा आक्रमण भइरहेको छ : लेखक
उनले पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरेर नियोजित रूमा आक्रमण भइरहेको बताए।
उनले पुराना राजनीतिक दलहरू सबै बेठिक हुन् भन्ने भाष्य तयार गरेर नियोजित रूमा आक्रमण भइरहेको बताए।
शुक्रबार हुने सेमिफाइनल खेलमा नेपालले युएइलाई पराजित गर्नुपर्ने हुन्छ।
ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मध्यरातबाट चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो।
तर, द्रविड त्यो टिमको सदस्य थिएनन्। उनले त्यही वर्ष क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए।
नेपालले टस जितेर ओमानलाई ब्याटिङका लागि निम्तो दिएको छ।
सरकारको यो सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए।
पुणेमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३५८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६७ रनमात्रै जोड्नसक्यो।
टस हारेर ब्याटिङका लागि निम्तो पाएको दक्षिण अफ्रिकाले यो लक्ष्य प्रस्तुत गरेको हो।