रिगल कारागार चलान
आदेशलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
आदेशलगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रमुख थापालाई निलम्बन गरेको हो।
प्राधिकरणले तारा एयरका दुई पाइलटहरूको लाइसेन्स निलम्बन गरेको हो।
शीलाई छुटाउन पहल गरिदिन नेपालले कतार सरकारलाई आग्रह गरेको नेपाली कूटनीतिक अधिकारीहरूले बताएका छन्।
दक्षिण अफ्रिका र न्युजिल्यान्डबीच भएको खेलपछि यो ‘रेस’ थप रोमाञ्चक बनेको छ।
जन्मकैद सजाय पाएका रिगललाई आममाफी दिने सरकारको निर्णय बदर गर्न सर्वोच्चले बिहीबार आदेश दिएको थियो।
समूह चरणका खेलबाट शीर्ष दुई–दुई टिमबीच सेमिफाइनल खेल हुन लागेको हो।
काठमाडौंका भित्री सहरका पसलमा थप ६ सय बोरा चिनी पठाइने बताइएको छ।
उनलाई दिइएको माफी संविधान तथा कानुनविपरित रहेको भन्दै निर्णय बदर गर्न आदेश दिएको छ।
श्रीलंकालाई फराकिलो अन्तरले पराजित गर्दै जारी विश्वपको सेमिफाइनलमा पुग्ने भारत पहिलो टिम बनेको हो।