क्रिकेट विश्वकप : भारत र इंग्ल्यान्ड भिड्दै, जित्नैपर्ने दबाबमा इंग्ल्यान्ड

लखनऊस्थित अटलबिहारी बाजपेयी क्रिकेट मैदानमा दिउँसो साढे २ बजे भारत र इंल्ग्यान्डबीच प्रतिस्पर्धा सुरू हुनेछ।

रोमाञ्चक म्याचमा न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित

अस्ट्रेलियाले प्रस्तुत गरेको ३८९ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड  ५ रनले पराजित भएको हो।

अराजकता सिर्जना गर्ने उद्देश्यले दलहरूमाथि प्रश्न उठाइँदै छ : प्रधानमन्त्री

नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन्।

कोजाग्रत पूर्णिमा मनाइँदै, जनकपुरको जानकी मन्दिरमा श्रद्धालुको घुइँचो

कोजाग्रात पूर्णिमाको दिन जनकपुरको जानकी मंदिरमा विशेष पूजाअर्चना गर्ने गरिन्छ।

हुम्लामा आफू बसेको होटलमा चिनियाँ पक्षबाट ड्रोन उडाइयो– निधि

हुम्लाको हिल्सास्थित होटलमाथि चिनियाँ पक्षबाट ड्रोन उडाएर निगरानी गरिएको निधिले बताएका हुन्।