post-slider post-slider

राष्ट्रपति पौडेल विदेश भ्रमणमा जाँदै

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल फ्रान्स, जर्मनी र इटली भ्रमाण जाने भएका छन्।

पौडेल आगामी कात्तिक २२ गते भ्रमणका लागि जाने भएका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले उनको फ्रान्स, जर्मनी र इटली भ्रमण स्वीकृत गरेको हो।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र त्यसपछि संघीय गणतन्त्र जर्मनी र इटलीको भ्रमणमा जाने उनको कार्यक्रम रहेको छ।

पौडेलको भ्रमण सकेर मंसिर १ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ।

 

Tags: