सरकारले जाजरकोट र रुकुम पश्चिममा ५ / ५ करोड रूपैयाँ पठाउने
गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।
गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।
त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित अध्यक्ष डा. वद्रि केसी नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा जाने भएको हो।
अनुगमनपश्चात अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रचण्डले यस्तो बताएका हुन्।
शनिबार बसेको बागमती प्रदेस सरकारको मन्त्रिपरिषदको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।
भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
भूकम्प पीडितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकारलाई ५० लाख उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए।
क्यानले भूकम्प प्रभावितहरूलाई टिकट संकलनको ५० प्रतिशत रकम सयोग गर्ने घोषणा गरेको हो।
चिसो मौसम भएकाले पीडितहरू थप कठिनाइमा परेका छन्।
उनले भारत नेपाली जनतासँग उभिएको र सबै सम्भव सहयोगका लागि तयार रहेको समेत बताएका छन्।
भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा उद्धार कार्य तीब्र पार्न उनले माग गरेका हुन्।