दुरूपयोग रोक्न नेपाल प्रहरी र टिकटकबीच छलफल

टिकटकको सिंगारपुरस्थित कार्यालयमा नेपाल प्रहरीको साइबर ब्युरोलगात सरकारी निकाय र टिकटकका पदाधिकारीबीच छलफल भएको हो।

पूर्वप्रदेस सचिवसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा

कृषि यान्त्रिकीकरण कार्यक्रममा उनीहरूले भ्रष्टाचार गरेको पाइएकाले मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ।

भूकम्प प्रभावितलाई १५ दिनको पारिश्रमिक सहयोग गर्ने कांग्रेस संसदीय दलको निर्णय

पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बराहीमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो।

भूकम्प प्रभावितलाई सांसदहरूको एक महिनाको तलब र २५ लाख रूपैयाँ सहयोग गर्ने राप्रपाको निर्णय

केन्द्रीय पदाधिकारीहरूको बैठकले जाजरकोट भूकम्पबाट प्रभावितहरूको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम प्रदान गर्ने निर्णय गरेको हो।

गुलशनको विस्फोटक ब्याटिङ, नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

त्रिवि मैदानमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको नेपालले  यो लक्ष्य प्रस्तुत गरेको हो।

भूकम्पबाट घाइते भएकाहरूको उपचार निःशुल्क

मन्त्रिपरिषदको आक्स्मिक बैठकले भूकम्पबाट घाइते भएकाहरूलाई सबै अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो।