संशोधनविनै भारतसँगको वाणिज्य सन्धि नवीकरण
नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनविनै नवीकरण भएको हो।
नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधनविनै नवीकरण भएको हो।
एउटा सामान्य जितले मात्रै पाकिस्तान सेमिफाइनलमा पुग्न सम्भव छैन। किनभने उसको नेट रनरेट न्युजिल्यान्डभन्दा धेरै पछाडि छ।
घाइते दुवै जनाको उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी जिल्ला प्रहरी कार्यालयले गरेको छ।
त्यसो नगरिए आन्दोलन गर्न प्रदेसका सबै दलहरू सहमत भएको उनको भनाइ छ।
हत्याकाण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका यादवलाई उच्च अदालत जनकपुर राजविराजले धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उनले कात्तिक २७ देखि मंसिर १ गतेसम्मका लागि तय भएको युएईको भ्रमण स्थगित गरेका हुन्।
मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा प्रदेस सरकारका मन्त्री र विभिन्न राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउन लागेको हो।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन्।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ।