आइपिएल : बैंगलुरुमाथि मुम्बईको सहज जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ।

बागमती नगरपालिकाका मेयरविरूद्ध ५ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- बागमती नगरपालिका सर्लाहीका प्रमुख मेयर भरतकुमार थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

शरणार्थी शिविरमा इजरायली आक्रमण, ७० जनाको मृत्यु

प्याइलिस्टाइनको सरकारी टेलिभिजनले इजरायली आक्रमणमा परी शरणार्थी शिविरका ७० जनाको मृत्यु भएको जनाएको हो।

एकाउन्टेट्स र सेमिक्वालिफाइड सिएका लागि इन्टरफेसको नयाँ कार्यक्रम

अर्धदक्षित सिएहरूले अमेरिकामा लेखातर्फ स्नातकोत्तर र सिपिए अध्ययन गर्ने अवसर पाउने भएका हुन्।

राम मन्दिर निर्माणको अवसरमा जनकपुरबाट अयोध्या ‘भार’ पठाइँदै

माता सीताको ससुरा अयोध्यामा भगवान रामको मन्दिर निर्माण भएकाले ‘गृह प्रवेश’ को अवसरमा जनकपुरधामबाट कोसेली पठाउन लागिएको हो।