नामिबियामाथि नेपालको रोमाञ्चक जित

नेपालले दिएको १८१ रनको लक्ष्य पछाएको नामिबियाले २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएपछि नेपालले ३ रनले खेल जितेको हो। 

तेह्रथुमका गोपाल ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीको प्रारम्भिक निष्कर्ष

तेह्रथुम छथर गाउँपालिका-५ का ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या एकै व्यक्तिबाट भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

मोरङमा टिपरले बस र बोलेरोलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, दुई घाइते

मोरङको बेलवारी नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

कुवेत लैजाने भन्दै महिलालाई दिल्ली हुँदै श्रीलंका पुर्‍याएर बन्धक, सात वर्षपछि पक्राउ परे अभियुक्त

रानाका अनुसार मियाँसहितका व्यक्तिले श्रीलंकाको कोलम्बो पुर्‍याएर ती महिलालाई बन्धक बनाएका थिए। नेपाल प्रहरी तथा संघ-संस्थाको सहयोगमा ती महिला नेपाल फर्काइएकी थिइन्।

साउदी अरबमा एकै दिन टाउको काटेर सात जनालाई दिइयो मृत्युदण्ड

साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा सात जनाको टाउको काटेर मृत्युदण्ड दिइएको हो। 

‘सबै उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरौं’

सरकारले कानुन बनाएर सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ।

युद्धविरामका लागि बढ्यो अन्तर्राष्ट्रिय दबाब, इजरायलमाथि भोकमरीलाई अस्त्र बनाएको आरोप

ह्युमन राइट्स वाचले इजरायललाई जारी युद्धमा उसले भोकमरीलाई युद्ध अस्त्रको रूपमा प्रयोग गरेको आरोप लगाएको छ।

‘विश्वविद्यालयमा राजनीतिक भागबन्डा गर्नुहुँदैन भन्छौं, अनि आफैंले खोज्छौं’

उनले राजनीतिक दलहरूले नै विश्वविद्यालयमा भागबन्डा खोज्नु बिडम्बना भएको बताए।

त्रिविबाट १२ हजारबढी विद्यार्थी दीक्षित

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट विद्यार्थीहरू दीक्षित भएका हुन्।

उपत्यकाको विकासका लागि संघीय सरकार प्रतिबद्ध छ : प्रचण्ड

लितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सार्वजनिक खरिद ऐन प्रयोग गरेर सम्पदा क्षेत्र निर्माण हुन सक्दैन : प्रमुख महर्जन

उनले सार्वजनिक खरिद ऐन प्रयोग नगरी बनाएका मन्दिरहरू छिटो बनेको उल्लेख गरे।