गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन्। विश्वासको मत पाउने आधार नभएपछि आज प्रदेश प्रमुख डिल्लीराज भट्टलाई मुख्यमन्त्री पाण्डेले राजीनामा पत्र बुझाएका हुन्।

भारतीय निर्वाचनमा उठेका सवालहरू

आज मोदीको प्रभावले विश्वमा नै भारतको विदेश नीति सफल बन्दै गइरहेको छ। खास गरेर युद्धमा होमिएका देशहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई शान्ति दूतको रूपमा हेर्न थालेका छन्।

चिकेनमा खुर्सानी नहालेको भन्दै श्रीमानले छतबाट फालिदिए श्रीमती

खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? छैन भने अब थाहा पाउनुहोस्।

एक सर्टमा खिचेकाे ‘घुर्रा’ ले जित्याे उत्कृष्ट लघु चलचित्रकाे अवार्ड

चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् । 

बजेट लेखन सुरू, मन्त्रालयमा भीडभाड नगरिदिन अपिल

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआइदिन आग्रह गरेको छ। 

केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै

नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ।

अब ‘डेथ क्यालकुलेटर’ले बताउने छ कसैको मृत्यु हुने दिन!

तर, युरोपेली देश डेनमार्कका वैज्ञानिकहरूले तपाईंको मृत्यु कहिले हुन सक्छ भनेर पत्ता लगाउन एआई प्रविधि प्रयोग गरिरहेका छन्।

बरहथवा घटना : छानबिन गर्न तीन सदस्यीय समिति गठन, मृतकका परिवारलाई १० लाख राहत

सरकारले गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो।

२० करोड रूपैयाँ भारतले मनमौजी ढंगबाट प्रयोग गर्ने कुरा झुटो र आधारहीन : निधि

२० करोड रूपैयाँ अनुदान रकम भारत सरकारले एकल ढंगबाट प्रयोग गर्ने हल्ला चलेका बेला निधिले यस्तो बताएका हुन्।

बरहथवा घटना : एसपी भन्छन–खोस्न खोजेको बन्दुक पड्किएको हो वा अरू बुझ्दै छौं

‘शव उठाउन दिइएको छैन। समन्वयका लागि हामी राजनीतिक दलका प्रतिनिधि र स्थानीयहरूसँग अनौपचारिक कुराकानी गरिरहेका छौं। शव उठाउने सहमति भइसकेको छैन,’ धितालले आयोमेलसँग भने।