post-slider post-slider

सबैसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु : सभामुख विष्ट

Image
A A

विराटनगर । कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने बताएका छन् ।

राप्रपाका प्रदेशसभा सदस्य विष्ट मंगलबार सभामुखमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसलगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख विष्टले भने, ‘सबै दलका नेताहरुसँग समन्वय गरेर प्रदेशलाई अगाडि बढाउँछु ।’

 

Tags: