कार्यदलको टिओआरको लाग्यो टुंगो, आजै संसदीय समिति गठन हुने

काठमाडौं - नेपाली कांग्रेसले सरकारसँग सहकारी प्रकरण संसदीय छानबिन समितको टिओआरसम्बन्धी सहमति अनुमोदन गरेको छ।

बजेट भाषण आज, लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री बर्षमान पुनले आज बजेट ल्याउँदै छन्। अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन्।

गण्डकी सरकार ढल्यो, ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

काठमाडौं - सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ। 

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं - कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरको छ।

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा बार सञ्चालक पक्राउ

काठमाडौं- नाबालिकालाई जबरजस्ती बेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौं- अवैध लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य १ के.जी १०१ ग्राम कोकिन सहित पक्राउ

भेरीगंगाका तत्कालीन प्रशासकीय अधिकृत पौडेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- भेरीगंगा नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

प्रशासकीय अधिकृतसहित १० जनाविरूद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले कार्यालयका प्राविधिक तथा उपभोक्ता समितिका पदाधिकारीहरूविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरू भएको छ : साउद

सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सीमा समस्याको समाधानका लागि पहल भइरहेको बताए।

दुर्गानन्द झा : जसलाई कानुन बदलेर राजा महेन्द्रले दिए मृत्युदण्ड

६ दशकअघि दुर्गानन्दले देखेको सपना अन्ततः पुरा भएको छ। मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको छ।