भिनिसियसलाई साउदी लिगबाट बम्पर अफर!

काठमाडौं- स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलिरहेका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई साउदी प्रो लिगले बम्पर अफर गरेको छ।

बानेश्वरबाट पौने चार करोडको कोकिनसहित तान्जानियन र भारतीय नागरिक पक्राउ

काठमाडौं- काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्।

कुलमान घिसिङले व्यवसायीसँग मिलेमतो गरी १६ अर्ब बिजुली छुट दिएको खुलासा

काठमाडौं- महालेखा नियन्त्रण कार्यालयले २२ अर्ब उठाउनु भन्दाभन्दै पनि तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड सरकारले भने ६ अर्बभन्दा नउठाउनु भनेर निर्देशन दिएको खुलासा भएको छ।

मौरीससमा ग्रीनकार्डको प्रलोभन देखाएर महिला बेचबिखन, एक पक्राउ

काठमाडौं- ग्रीनकार्डको प्रलोभन देखाएर मोरिसस पुर्‍याई महिला बेचबिखन गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

राहुल गान्धी सेयरबाट कमाउँछन् मासिक १४ लाखभन्दा धेरै

नयाँ दिल्ली- कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले सेयर बजारमा धेरै कम्पनीमा लगानी गरेका छन्। 

छानबिन समितिमा पूर्वराजाका ज्वाइँको बयान - सुमेरु सहकारीको स्वामित्व लिएँ

काठमाडौं- सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ राजबहादुर सिंहसँग बयान लिएको छ।

काठमाडौंदेखि दार्चुलासम्म काजुका बिरुवा पुर्‍याएर चर्चामा आएका पथरीका भुवनेश्वर पोखरेल

पथरी-शनिश्चरे नगरपालिका-३ मोरङका भुवनेश्वर पोखरेललाई हिजोआज मोबाइलमा दैनिक एक सयजति फोन आउँछ। फोन गर्नेहरूले सोध्छन् - काजुको बिरुवा छ?

नेकाको पाँचौं वार्षिकोत्सवमा सम्पन्न

कार्यक्रममा रास्वपाका सहप्रवक्ता मनिस झा, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, रास्वपा सांसद विराजभक्त महर्जन, जसपा नेता भीम राई, युवा क्रिकेटर अविनाश बोहरासहित विभिन्न संस्थाका प्रतिनिधिहरू अतिथिका रूपमा रहेका थिए।

एमाले महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटना

रिमालले 'एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना' भन्दै दुर्घटनाको तस्बिर फेसबुकबाट सार्वजनिक गरेका छन्।

भ्रष्टाचारको छानबिनमा सरकारको पूर्ण सहयोग हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले भने, ‘माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन।’

१५ लाखसहित पक्राउ परेका वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा

बादेसँग १५ लाख रुपैयाँ बिगो तथा सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।