रवि लामिछानेलाई सहकारी ठगीमा कारबाही गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।
काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना नागरिकलाई कार्यालयमा काम गर्दा शारीरिक सम्बन्ध राख्न अपिल गरेका छन्।
नेपाल र भारतका तीन तीर्थयात्रीले भने हालै एक वर्षमा मौसम आदि अनुकूल समय पारेर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र चीनको तिब्बतका गरी करिब ४५० धार्मिक तीर्थस्थल भ्रमण सम्पन्न गरेका छन्।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरू भएको छ। प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरू भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका छन्।
काठमाडौं- वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।
काठमाडौं- सहकारी ठगी बारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शनसहित पाँच वटा सहकारीको ८५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ।
काठमाडौं- सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने दोषी ठहर भएका छन्।
काठमाडौं (एजेन्सी)- समुन्द्री मार्गबाट फ्रान्सबाट इङ्ल्यान्ड जान खोज्दा आठ जनाको मृत्यु भएको छ। फ्रान्सेली प्रहरीले यो जानकारी दिएको हो।
काठमाडौं- अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि हमलाको प्रयास भएको छ। फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो।
काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
भारतमा आमनिर्वाचनका कारण यस सिजनको पूर्ण तालिका भने सार्वजनिक भएको छैन। आईपीएलको दोस्रो चरणको तालिका लोकसभा निर्वाचनको मिति घोषणापछि सार्वजनिक हुनेछ।
बैतडीमा मलामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउने अनुमति दिएसँगै जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका हुन्।
प्रतिव्यक्ति २६ लाख रुपैयाँ लागत लाग्ने भन्दै केसीले रकम संकलन गर्न थालेका थिए। युके पुगेपछि केयर गिभरको काम लगाइदिने र मासिक साढे १० लाख तलब हुने भन्दै केसीले रकम लिएका थिए।
नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडा-११ ले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।