post-slider post-slider

निगमले घटायो पेट्रोलको मूल्य

Image
A A

काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो। 

निगमले घटेको मूल्य  राति १२ बजेदेखि लागि हुने छ। नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ।

Tags: