post-slider post-slider

सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने

Image
A A

काठमाडौँ - बलात्कार मुद्दामा दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन्।

बिहीबार उच्च अदालत पाटनले उनलाई जेल बाहिरै बसेर मुद्दा पुनरावेदन गर्न पाउने अनुमति दिएको हो। 

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो। त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका छन्।

Tags: