ढुंगागिट्टी निकासी गर्ने सरकारको नीति
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले नदीजन्य पदार्थ निकासीका लागि आधार तय गर्ने बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले नदीजन्य पदार्थ निकासीका लागि आधार तय गर्ने बताएका छन्।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गरिने बताए।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा आगामी आर्थिक वर्षको बजेटमा यो रकम विनियोजन गरेको हो।
सरकारले सरकारी सवारी सुविधा पाउने पदाधिकारीलाई निश्चित रकम उपलब्ध गराउने भएको छ।
सरकारले सरकारी सेवा नियामक र सार्वजनिक संस्थानमा आगामी आर्थिक वर्षमा नयाँ संरचना र दरबन्दी सिर्जना नगर्ने भएको छ।
सरकारले चालु आर्थिक वर्षको सकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रूपैयाँ हुने अनुमान गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो।
एमालेका रत्न वान्तवा पञ्चायतकालमा अपराधी सरह मारिए। उनीसँगै लागेकाहरू पछि माफी पाए, अहिले राज्य भएका छन्।
नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा १५ वर्षदेखि गणतन्त्र दिवस मनाइने गरिएको हो।
सोमबार जनकपुरधाममा महेन्द्रनारायण निधि राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उदघाटन गर्दै निधिले यस्तो बताएका हुन्।