सहसचिव चुडामणि शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर
विशेष अदालतले सहसचिव शर्मासहितलाई बिहीबार दोषी ठहर गरेको हो।
विशेष अदालतले सहसचिव शर्मासहितलाई बिहीबार दोषी ठहर गरेको हो।
बिपी कोइराला विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा.बलभद्रप्रसाद दास भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय पक्षले आइएलएस स्वीकृति दिने समझदारी बनेको हो।
यो सहमतिपछि भारतमा अध्ययन तथा उपचारका लागि आउनेलाई सहज हुनेछ। सम्झौताले सहज कारोबार तथा भुक्तानीका लागि मार्गप्रशस्त गरिदिएको छ।
सन् १९९९ को नेपाल–भारत परिवहन सन्धि केही ‘थप सुविधा’ सहित पुनरावलोकन भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा बिहीबार द्विपक्षीय सम्झौता भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका अवसरमा बिहीबार नयाँदिल्लीस्थित हैदराबादमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले यस्तो बताएका हुन्।
भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा कार्गो रेलको उदघाटन गरेका हुन्।
वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणविरूद्ध रिट पेस गरेका हुन्।
नयाँदिल्लीस्थित हैदराबाद हाउसमा प्रचण्ड र मोदीबीच भेटवार्ता भएको हो।