भारतमा रेल दुर्घटना हुँदा २८० बढीको मृत्यु, ९ सय बढी घाइते
भारतका पूर्वी राज्य ओडिसामा रेल दुर्घटना हुँदा २८० जनाभन्दा बढीको मृत्यु भएको छ भने ९ सय जनाभन्दा बढी घाइते भएका छन्।
भारतका पूर्वी राज्य ओडिसामा रेल दुर्घटना हुँदा २८० जनाभन्दा बढीको मृत्यु भएको छ भने ९ सय जनाभन्दा बढी घाइते भएका छन्।
महाकालेश्वर मन्दिरमा पूजा गरेका प्रचण्डले १०८ किलोग्राम रुद्राक्षसमेत चढाएका छन्।
सभापतिका कारण कांग्रेसका विषयमा प्रश्न उठ्ने अवस्था बनेको बताउँदै थापाले अब त्यस्तो कार्यशैली नसहने बताएका हुन्।
सामुदायिक विद्यालय सुधार गर्न संघीय शिक्षा ऐनमा अभिभावकले अपनत्व लिने व्यवस्था मिलाउनुपर्ने सरोकारवालाहरू बताएका छन्।
प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीबाट शुक्रबार मध्याह्न मध्य प्रदेसको इन्दोर पुगेका हुन्।
राजपत्रमा प्रकाशित भएसँगै जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुका पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नागरिकता पाउने बाटो खुला भएको छ।
प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग तीनपटक ‘वन टु वन’ भेटवार्तापछि वातावरण सहज भएको बताए।
प्रधानमन्त्री प्रचण्डसँग संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध ‘हिट’ रहेको बताए।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि फरार रहेका हरिभक्त महर्जनलाई प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो।