३३ वर्ष सरकारी जागिर, ४ करोड बढीको ‘अकुत’ सम्पत्ति
सरकारी जागिरमा छँदा यादवले ‘अकुत’ सम्पत्ति आर्जन गरेको अख्तियारले दाबी गरेको छ।
सरकारी जागिरमा छँदा यादवले ‘अकुत’ सम्पत्ति आर्जन गरेको अख्तियारले दाबी गरेको छ।
जिल्लाको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट मंगलबार दिउँसो हतियारधारी समूहले लुटपाट गरेको हो।
यो सन्धि लागु भएपछि नेपालले पहिलोपटक भारतको आन्तरिक जलमार्गमा पारवहन पहुँच पाउने बताइएको छ।
संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाएको हो।
मुम्बई इन्डियन्सको बराबरी गर्दै चेन्नईले पाँचौंपटक आइपिएलको उपाधि हात पारेको हो।
यसअघि अन्त्य भइसकेको सांसद विकास कोष कार्यक्रमलाई पुनः कार्यान्वयनमा ल्याएको छ।
आगामी आर्थक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले दु्रतमार्गका लागि बजेट घटाइएको बताए।
सरकारले ६८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले यस अघिदेखि निशुल्क वितरण स्यानिटरी प्याडका लागी १ अर्ब ४२ करोड रकम बिनयोजन गरेका हुन्।
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब बजेट विनियोजन भएको छ ।