संस्थागत विद्यालयमा छात्रवृत्तिका लागि काठमाडौं महानगरले सुरु गर्‍यो  प्रक्रिया

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ।

अख्तियारबाट जोगिएका पूर्वप्रधानमन्त्रीद्वय सिआइबी अनुसन्धानमा तानिन् लागेका हुन्?

नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वउच्च अधिकारीसहित विभिन्न व्यक्तिहरूलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको खबरले ललिता निवास जग्गा हिनामिना प्रकरण पुनः चर्चामा आएको छ।

मकवानपुरमा दुई ट्रक आपसमा ठोक्किएर आगलागी, दुवै ट्रकमा पूर्णरूपमा क्षति

मकवानपुरको मनहरी गाउँपालिकामा दुईवटा ट्रक ठोक्किँदा आगलागी भएर पूर्णरूपमा क्षति भएको छ।

भारतीय प्रशासनको नेपाली प्रशासनलाई पत्राचार, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रन आग्रह गरेको छ ।

कर्मचारीहरूलाई प्रधानमन्त्रीको निर्देशन : ‘जनताको जीवनरक्षाका निम्ति गम्भीर बनौं’

उनले विपदअगावै उद्धार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त किन नगरिएको भन्दै प्रश्न गरे।