एसीसी इमर्जिङ कप : बङलादेशलाई ३ सय ५० रनको लक्ष्य
कोलम्बोमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो।
कोलम्बोमा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४९ रन बनायो।
मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षकै उच्च विन्दुमा पुगेको र ‘खतराको तह’ पार गरेको बताएका छन्।
राष्ट्रियसभामा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री साउदले यस्तो बताएका हुन्।
साउदले बिआराई कार्यान्वयनबारे छलफल भइरहेको जानकारी गराएका हुन्।
स्वास्थ्यमन्त्री बस्नेतले भने सरूवाको पत्र बुझ्न नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुन्डिन भनेको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई आउँदो ३० गतेसम्म स्थगित गरेका छन्।
सञ्चार तथा सूचना मन्त्रालयका सचिव कृष्णबहादुर राउतका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको बन्दी प्रत्यक्षीकरण सम्बन्धिको मुद्दा सुनुवाईका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी परेको छ।
वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका संस्थागत विद्यालयमा कक्षा ११ मा छात्रवृत्तिमा पढ्ने विद्यार्थी छनोट गर्न लिइने परीक्षाका लागि अनलाइन आवेदन आह्वान गरेको छ।
गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको निधन भएको छ।