मेधस प्रदेस : अर्थमन्त्रीले गरेको अनियमित रकमान्तर छानबिन गर्न संसदीय समिति गठन
प्रदेससभा बैठकले प्रदेससभामा प्रतिनिधित्व गर्ने १० वटै दलबाट एक–एक जना रहने गरी १० सदस्यीय छानबिन समिति गठन गरेको हो।
प्रदेससभा बैठकले प्रदेससभामा प्रतिनिधित्व गर्ने १० वटै दलबाट एक–एक जना रहने गरी १० सदस्यीय छानबिन समिति गठन गरेको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले जनसंख्याको बसाइँसराइ रोक्न आवश्यक भएको बताएका छन्।
सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले भेट गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ढाँट्ने र छक्याउने काममात्रै गरिरहेको आरोप लगाएका छन्।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले हेलिकप्टरमा सवार ६ जनाकै शव फेला परेको जानकारी दिएको छ।
दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।
काठमाडौं महानगरपालिकाले १२ जना नगर प्रहरीलाई कारबाही गरेको छ।