एसिया कप : करण केसीले लिए पाकिस्तानको पहिलो विकेट
नेपालको तर्फबाट बलिङ गर्दै करण केसीले पाँचौं ओभरमा विकेट लिएका हुन्।
नेपालको तर्फबाट बलिङ गर्दै करण केसीले पाँचौं ओभरमा विकेट लिएका हुन्।
पाकिस्तानको मुल्तान मैदानमा पाकिस्तानले टस जितेको हो।
दायर गरिएको मुद्दामा प्रत्येकसँग १४ लाख ७१ हजार ९२९ रूपैयाँ बिगोदाबी गरिएको छ।
एसियाकपअन्तर्गत बुधबार भइरहेको नेपाल र पाकिस्तानबीचको खेललाई मध्यनजर गरी उपमहानगरपालिकाले सबै शैक्षिक संस्थाहरूमा आधा दिन बिदा गने निर्णय गरेको हो।
सरूवा माग्नेहरूमा भन्सार कार्यालयका २८ अधिकृतसहितका कर्मचारीहरू रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट भित्रिएको अवैध ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जना पक्राउ गरेको छ।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन्।
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आजबाट कार्यान्वयनमा जाने भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जीतका लागि शुभकामना दिएका छन्।
आक्रमणपछि इल्युसिन ७६ ढुवानी विमानहरूमा आगलागी भएको समाचारमा जनाइएको छ।