दश संसदीय समितिको बैठक एकैपटक बस्दै
प्रतिनिधिसभा निर्वाचन भएको करिब ८ महिनापछि संसदका विषयगत समितिहरूले सभापति पाउन लागेको हो।
प्रतिनिधिसभा निर्वाचन भएको करिब ८ महिनापछि संसदका विषयगत समितिहरूले सभापति पाउन लागेको हो।
काठमाडौंमा आयोजित सातौं सेल्स समिट २०२३ मा एनसेलले यो प्रतिष्ठित अवार्ड जित्न सफल भएको छ।
सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दर्ता गरेको कीर्ते मुद्दामा बयान हुन लागेको हो।
प्रतिनिधिसभा सदस्यहरूको सपथ भएको आठ महिनापछि विषयगत समितिले पूर्णता पाउन लागेको हो।
अफगानिस्तानमा तालिबान सरकारले महिलामाथि थप नयाँ प्रतिबन्ध लगाएको छ।
सर्वोच्च अदालतमा आजदेखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ।
देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ। हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पहिलेको बजेट पास नहुने र प्रतिस्थापन विधेयक पनि ल्याउन नसकिएपछि कोसी प्रदेसमा अन्योल देखिएको हो।
चितवनको कालिका नगरपालिकाले चालु आर्थिक वर्षमा एक हजार विपन्न परिवारको स्वास्थ्य बीमा गर्ने भएको छ।
प्रहरीले बूढानीलकण्ठ–४, पासिकोटबाट एउटा ९ एमएम पेस्तोल र त्यसमा लाग्ने चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ।