post-slider post-slider

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट भित्रिएको अवैध ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले थप एक जना पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको हो।

उनको संलग्नताबारे प्रहरीले बताएको छैन। यससँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ।

Tags: