कोसी प्रदेस सरकारविरूद्धको रिट स्थगित, पूर्ण इजलासमा सुनुवाइ
पूर्ण इजलासमा सुनुवाइ हुने गरी निवेदनमाथिको सुनवाइ स्थगित भएको सर्वोच्च स्रोतले बतायो।
पूर्ण इजलासमा सुनुवाइ हुने गरी निवेदनमाथिको सुनवाइ स्थगित भएको सर्वोच्च स्रोतले बतायो।
सिन्धुलीमा एक व्यक्तिले आफ्नै घाँटीमा खुकुरी प्रहार गरेका छन्।
उनले धम्की दिँदै लेखेका छन्,‘याद राख चोर सरकार।’
काठमाडौंको पेप्सीकोलामा एक बसले अन्य तीनवटा सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन्।
प्रदेसका आठवटै जिल्लामा आइतबार जिल्ला समितिहरूको विस्तारित बैठक बस्न लागेको हो।
सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डको पाँचकिलो भन्ने स्थान नजिकै जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
महासचिव शंकर पोखरेलको नेतृत्वमा नेकपा एमालेका २२ सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान गरेको छ।
कोसी सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ।