चिकित्सकहरूलाई स्वास्थ्यमन्त्रीको अनुरोध – आन्दोलन फिर्ता लिनुस्
चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उनले प्रतिबद्धता जनाएका छन्।
चिकित्सकहरूलाई सुरक्षाको प्रत्याभूतिको सरकारले दिनेमा उनले प्रतिबद्धता जनाएका छन्।
पैगम्बर मोहम्मदको जन्मदिन मनाउन मानसिहरू भेला भएको एउटा मस्जिदबाहिर ठूलो विस्फोटन भएको हो।
शाहले झुटा शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षकको हैसियतमा लाभ लिइ भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कसुर गरेको पुष्टि भएको उनको भनाइ छ।
तत्काल सम्बोधन नभए सम्पूर्ण स्वास्थ्यकर्मीका संगठनहरूलाई आन्दोलनमा सहभागी हुन संघले आग्रह गरेको हो।
यो मुद्दामा पीडितहरूलाई न्याय भएको छैन भन्ने धेरैलाई लाग्छ।
अधिकार क्षेत्रभन्दा बाहिर गएर बिरामीलाई उपचार सेवा प्रदान गरेको अभियोगमा दमौलीस्थित दुई औषधि पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो।
नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन्। प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन्।
चयन समितिका प्रमुख अजित अगरकरले अन्तिम १५ खेलाडीसहितको टिम घोषणा गरेका हुन्।