दक्षिण एसियाली खेलकुद : मंगोलियासामु नेपालले प्रस्तुत गर्‍यो ३१५ रनको विशाल लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३१४ रन जोडेको हो।

चिकित्सकमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सर्वोच्चले सरकारलाई सोध्यो – ललिता निवास प्रकरणमा नेपाल र भट्टराईविरूद्ध किन मुद्दा नचलाएको?

ललिता निवास जग्गा प्रकरणमा नेपाल, भट्टराई र पौड्यालविरूद्ध किन मुद्दा नचलाएको भन्दै सर्वोच्चले सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

चाडवाड लक्षित सहुलियत पसल आसोज २१ देखि

चाडबाडका समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ।

सुदूरपश्चिम नीति तथा योजना आयोगमा उपाध्यायमा उपाध्याय नियुक्त

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा अनुपकुमार उपाध्याय नियुक्त भएका छन्।