post-slider post-slider

एमाले बागमतीको नेतृत्वका लागि मतदान आज, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा  

Image
A A

काठमाडौं- नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा आज मतदान हुँदै छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ। 

अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए। त्यसमध्ये अहिले अध्यक्षमा दुईजना मात्रै उमेदवार बाँकी छन्। कैलाश ढुंगेल र कृष्ण दाहालबाहेकले उमेदवारी फिर्ता लिइसकेका छन्।

Tags: