आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

यस वर्षको मनसुन झण्डै एक हप्ता ढिलो गरी बाहिरिने भएको छ। सामान्यतया नेपालमा मनसुनको अवधि अक्टोबर २ तारिख अर्थात् आजसम्म हो।

प्रधानमन्त्रीको चीन भ्रमणप्रति योगेशको टिप्पणी- तीर्थाटन र छुट्टी राम्रो गरी मनाउनु भयो

नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको टिप्पणी गरेका छन्।

मन्त्री फिर्ता बोलाएर फ्लोरबाट सरकारलाई समर्थन गरौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिनु पर्ने बताएका छन्।

पशुपतिको जलहरी घोटाला प्रकरणमा सदस्य सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा, तत्कालीन सदस्यसचिव प्रदीप ढकाल र स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर छ।

नेप्सेमा २२० कम्पनीको सेयरमूल्य घट्यो

सेयर बजारमा भारी गिरावट भएको छ। साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक ३३.२० अंकको गिरावट हुँदा १९७१.१० को विन्दुमा बन्द भएको छ।