post-slider post-slider

आज प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक २०८० पेस हुने

Image
A A

काठमाडौं- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ। 

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ सदनमा प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

Tags: