नेपाललाई बहराइनले दियो ७८ रनको झिनो लक्ष्य
मलेसियामा जारी एसीसी यु–१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ।
मलेसियामा जारी एसीसी यु–१९ प्रिमियर कपमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ।
दिउँसो २ बजे प्रदेस प्रमुखको कार्यालयमा उनको सपथको तयारी गरिएको हो।
उसको सेनाले गाजाको उत्तरी क्षेत्रमा बसिरहेका ११ लाख मानिसहरूलाई दक्षिणमा स्थानान्तरण हुन भनेको छ।
आजदेखि नवरात्र प्रारम्भ भएको छ। नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजादेखि विप्लव माओवादीसम्म सबै अटाउने राज्य व्यवस्था नल्याय मुलुक थप सङ्कटमा फस्ने चेतावनी दिएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एअरको उडान अनमतिपत्र एओसी नै निलम्बन गरिदिएको छ।
कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेपछि माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच छलफल भएको हो।
हिन्दू–मुस्लिमको दङ्गा फैलिरहेको बेला आफ्नो गृहनगर लाहोरबाट पुणे जान उनले निकै खतरनाक यात्रा गर्नुपर्यो।
शनिबार कोसी प्रदेसका प्रदेस प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।