कोसीमा टरेको हो मध्यावधिको सम्भावना?
बालुवाटारमा बसेको गठबन्धनको बैठकले आङ्बोलाई कोसीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो।
बालुवाटारमा बसेको गठबन्धनको बैठकले आङ्बोलाई कोसीको मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको हो।
डेंगीबाट संक्रमित हुनेको संख्या ३८ हजार ६९ पुगेको मन्त्रालयले जनाएको हो।
नेपाली विद्यार्थीहरूको उद्धारका लागि इजरायल गएको नेपाल वायु सेवा निगमनको जहाज आजै स्वदेश फर्किने भएको छ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पदाधिकारी सर्वसम्मत चयन भएका छन्।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागूऔषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गर्नुभएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गर्न कोरियन कम्पनीलाई आग्रह गरेका छन्।
बझाङमा गएराति भूकम्प गएको छ।
लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खोलेको छ।
नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा एक रजत र एक कांस्य पदक विजेता नेपाली खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन्।