post-slider post-slider

कोसीमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त

Image
A A

काठमाडौं- कोसी प्रदेसको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्की नियुक्त भएका छन्।

शनिबार कोसी प्रदेसका प्रदेस प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

बिहीबार कार्कीले एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए।

 

Tags: