भारतको सर्वोच्च अदालतको फैसला : समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने अधिकार संसदको

समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विषयमा दायरमुद्दामाथि सुनुवाइ गर्दै भारतको सर्वोच्च अदालतले यस्तो फैसला सुनाएको हो।

विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली नेपाली नै हो : राष्ट्रपति

उनले विभिन्न मुलुकमा रहेका नेपालीलाई एकताबद्ध गर्न गैरआवासीय नेपाली संघले विगतदेखि नै भूमिका खेल्दै आएको बताए।

आज दसैँको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै 

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ। दसैँको घटस्थापनासँगै नवदूर्गाका नौवटा रूपहरूको पूजा गर्ने हिन्दु परम्परा छ।