जब भारतीय क्रिकेटरले जोगाए पाकिस्तानी साथीको ज्यान...
हिन्दू–मुस्लिमको दङ्गा फैलिरहेको बेला आफ्नो गृहनगर लाहोरबाट पुणे जान उनले निकै खतरनाक यात्रा गर्नुपर्यो।
हिन्दू–मुस्लिमको दङ्गा फैलिरहेको बेला आफ्नो गृहनगर लाहोरबाट पुणे जान उनले निकै खतरनाक यात्रा गर्नुपर्यो।
शनिबार कोसी प्रदेसका प्रदेस प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
भारतको अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसा साढे २ बजेदेखि खेल सुरू हुनेछ।
प्रदेस प्रमुखको कार्यालयमा सांसदहरूको सनाखत सुरू भएको हो।
नेकपा एमालेका ३८ र नेपाली कांग्रेसको डा. शेखर कोइराला ८ जना सांसदहरू बिहान ८:३० बजे नै सनाखतका लागि कोशी प्रदेश प्रमुख कहाँ पुगेका छन्।
मनाङ एयरको हेलिकप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।
कोशी प्रदेशमा आज मुख्यमन्त्रीको टुंगो लाग्ने भएको छ।
शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन भएको छ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन– २०७५ पूर्ण कार्यान्वयनका लागि सरकारले कुनै तयारी नगर्दा २०८५ सालदेखि करीब १३ लाख बालबालिका आधारभूत अवसरबाट वञ्चित हुने अवस्था आउँदैछ । शिक्षामा सबैको सहज पहुँच र निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको ऐन लागू हुनुअघि सरकारले आफ्नो दायित्व पूरा नगर्दा हुने ठूलो नोक्सानीबारे गरिएको खोज ।