विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको छ : उपप्रधानमन्त्री खड्का 

नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताएका छन्। 

गैरीगाउँ हत्याकाण्डका आरोपीमाथि आजन्म काराबासको माग 

काठमाडौंको गैरीगाउँमा चार जनाको सामूहिक हत्या अभियोगमा पक्राउ गरेका २३ वर्षीय सञ्जय भण्डारीविरुद्ध आजन्म काराबासको माग गर्दै मुद्दा दायर भएको छ।

मधेसमा पनि सिंगै देशको जस्तै भाषिक र सांस्कृतिक विविधिता छ : राष्ट्रपति

राष्ट्रपति पौडेलले मधेसी समुदाय नेपालको तराई क्षेत्रमा युगौंदेखि बसोवास गर्दै आएको बताए।

विश्वकप छनोट : घरेलु मैदानमा बराबरीमा रोकियो ब्राजिल

अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा ब्राजिल सन् २०२६ को फिफा विश्वकप छनोट अन्तरगत दक्षिण अमेरिकी छनोटमा बराबरीमा रोकिएको छ।

त्रिकोणात्मक सिरिजबाट सन्दीपले लिए नाम फिर्ता

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले आगामी १ कात्तिकबाट सुरु हुन लागेको त्रिकोणात्मक टी-२० श्रृखलाबाट आफ्नो नाम फिर्ता लिएका छन्।