मासु कसरी खाने, कति खाने?
दसैंका बेला मासु झनै बढी खाने गरिन्छ।
दसैंका बेला मासु झनै बढी खाने गरिन्छ।
दूतावासले विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगि चढाइन्छ।
बोकाबलि बिहान ४ बजेर ५ मिनेटसम्म चलेको थियो।
रानीघाट दरबार नजिकै बैकुण्ठे भीरबाट खोलामा जिप खस्दा ६ जनाको ज्यान गएको हो।
आइतबार धर्मशाला मैदानमा न्युजिल्यान्डलाई पराजित गरेर यो कीर्तिमान कायम गरेको हो।
मृतक १० मध्ये तीन जनाको शव आज काठमाडौं ल्याइएका हो। बाँकी एक जनाको शव पनि आजै आइपुग्ने बताइएको छ।
बंगलादेशविरूद्ध भएको अघिल्लो खेलमा चोटिल भएका हार्दिक न्युजिल्यान्डसँग हुने खेलमा उपलब्ध हुने छैनन्।
बारम्बार धक्का महसुस हुन थालिएपछि मानिसहरू घर छाडेर खुला स्थानमा बसिरहेका छन्।
प्रस्ताव सूचना प्रकाशन भएको मितिदेखि डिसेम्बर ५, २०२३ को दिउँसो १२ बजेसम्म दर्ता गर्नुपर्नेछ।