भारतविरूद्ध बंगलादेश : ‘उलटफेर’ को सम्भावना कति?
बंगलादेश पनि ठूलो प्रतियोगितामा उलेटफेरका लागि चिरपरिचत टिममध्येको एक हो।
बंगलादेश पनि ठूलो प्रतियोगितामा उलेटफेरका लागि चिरपरिचत टिममध्येको एक हो।
मतदानमा संसारभर रहेका भन्डै ४ हजार २ सय मतदाताले माग लिन पाउने छन्।
प्राधिकरणले गत जेठदेखि असोजसम्म यो परिणाम बराबरको विद्युत भारततर्फ निर्यात गरेको हो।
कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ८६ मत खसेको छ भने विपक्षमा ५ मत परेको छ।
त्यसका लागि इजरायली नियमअनुसार प्रक्रिया चलिरहेको छ।
युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
अमेरिका, बेलायत, फ्रान्स र जापान गरी चार देशले विपक्षमा मतदान गरे।
विश्वासको मतको प्रस्ताव राख्ने क्रममा उनले राजनीतिक परिस्थितिका कारण आफू मुख्यमन्त्री बन्न पुगेको बताए।
दिउँसो १ बजे बस्ने प्रदेससभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।
भारत सरकारको उद्धार जहाजमार्फत इजरायलको तेलअभिभबाट १८ जना नेपाली नयाँ दिल्ली आएको परराष्ट्र मन्त्रालयले जनाएको छ।