भूकम्प प्रभावित क्षेत्रमा चीनले १० करोड रूपैयाँको सामग्री सहयोग गर्ने

चिनियाँ राजदूतावासले भूकम्प प्रभावितहरूका लागि १० करोड रूपैयाँ मूल्य बराबरको राहत सामग्री सहयोग गर्ने जनाएको हो।

सरकारले जाजरकोट र रुकुम पश्चिममा ५ / ५ करोड रूपैयाँ पठाउने

गृह मन्त्रालयमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो।

भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएको रिलिफ अपरेसन, करोड बढीको राहत सामग्री भोलि पुर्‍याइने

त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित अध्यक्ष डा. वद्रि केसी नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा जाने भएको हो।

भूकम्पबाट घाइतेको उद्धार र उपचार युद्धस्तरमा हुन्छ : प्रचण्ड

अनुगमनपश्चात अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रचण्डले यस्तो बताएका हुन्।

सरकारलाई कांग्रेसको ५० लाख सहयोग

भूकम्प पीडितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाल सरकारलाई ५० लाख उपलब्ध गराउने निर्णय भएको उनले जानकारी दिए।

नेपाल–ओमानबीचको फाइनल खेलबाट संकलित टिकटको ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

क्यानले भूकम्प प्रभावितहरूलाई टिकट संकलनको ५० प्रतिशत रकम सयोग गर्ने घोषणा गरेको हो।