शीर्ष नेताहरूको बैठक : लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउने प्रतिबद्धता
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा शीर्ष नेतृत्वले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा शीर्ष नेतृत्वले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट ‘टाइम्ड आउट’ भएर आउट हुने मैथ्युज विश्वकै पहिलो ब्याटर भएका छन्।
इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले हमासको बलियो किल्लामा कब्जा गरेको त्यहाँको सेनाले दाबी गरेको हो।
भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका राष्ट्रपति पौडेलले जाजरकोटमा जनप्रतिनिधि, सर्वसाधरण र भूकम्प प्रभावितहरूसँगको यस्तो बताएका हुन्।
यो म्याचले चौथों स्थानका लागि ‘रेस’ लाई जिवीत राख्दै अगामी म्याचहरू ‘डेड रबर’ बन्न नदिने काम पनि गरेको छ।
धनुषाकी आरती साह मृत्यु प्रकरणमा एसपी खड्का विवादमा तानिएका थिए।
९ बुँदे सुझाव प्रधानमन्त्रीलाई आफूहरूले बुझाएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्न उनले बैठक बोलाएका हुन्।
स्तो काम तीव्र गतिमा अगाडि बढाउन चुनौती रहेको जानकारहरूको भनाइ छ।
राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्र जान लागेका हुन्।