आइपिएलमा पञ्जाव सनराइजर्ससँग २ रनले पराजित
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ।
काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ।
मृत्यु हुनेमा काभ्रेका ३८ वर्षीय केशवबहादुर मगर र हुम्लाका २३ वर्षीय आशिष बुढा छन्। यसअघि सोमबार उपचारकै क्रममा जुम्लाका २८ वर्षीय हेमन्त रावलको मृत्यु भएको थियो।
१५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौंको भद्रकाली क्षेत्र तनावग्रस्त बनेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ।
काठमाडौं- भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रमा एउटा पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ।
काठमाडौं - नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्दा उठाउने विषयमा पछि नहट्ने भएको छ।
काठमाडौँ - नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ।
शरीरमा टेस्टोस्टेरोनलगायत एन्ड्रोजन हर्मोनको अत्यधिक उत्पादनको कारणले गर्दा महिलाहरूको अनुहारमा दाह्री र जुँगाको वृद्धि अचानक बढ्न सक्छ।
काठमाडौं - इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ।
प्युठान नगरपालिका–४ काठेवर बस्ने सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन्।
बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
सरकारले प्रहरी समायोजन अगाडि बढाउने तयारी गरिरहेको सन्दर्भमा उनले समायोजन र संगठन फरकफरक विषय भएको उल्लेख गरे।
कक्षा १० मा परीक्षा आवश्यक रहेको बताउँदै उनले केन्द्रले नगरीकन प्रदेस तहले गर्नसक्ने उल्लेख गरे।
लामिछानेले माथिल्लो अदालतमा जिल्ला अदालतको फैसलाविरुद्ध चुनौती दिने पाउने छन्।
विभिन्न स्रोतहरूका अनुसार एक्मोपम्प मेसिन अहिलेसम्म नेपालमा चार-पाँच वटा मात्रै आएका छन्।
छापामारीका क्रममा प्रहरीले नेपालीसहित विदेशी मुद्रासमेत बरामद गरेको छ।
उनले पीडित युवतीको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको फैसला छ।
त्यसपछि आक्रमणकारीहरुलाई बन्दुकका साथ बाहिर निस्किँदै गरेको देखियो। प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ।
मंगलबार साँझ बसेको गठबन्धनको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न समिति गठन गरेको हो।