गण्डकी सरकार ढल्यो, ठूलो दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश

काठमाडौं - सर्वोच्च अदालतले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई पदमुक्त गर्दै ठुलो दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्ति गर्न परमादेश जारी गरेको छ। 

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं - कान्तिपुर मिडियाका अधय्क्ष कैलाश सिरोहियालाई अदालतले तेस्रो पटक तीन दिनको म्याद थप गरको छ।

नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा बार सञ्चालक पक्राउ

काठमाडौं- नाबालिकालाई जबरजस्ती बेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौं- अवैध लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य १ के.जी १०१ ग्राम कोकिन सहित पक्राउ

भेरीगंगाका तत्कालीन प्रशासकीय अधिकृत पौडेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- भेरीगंगा नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहितका व्यक्तिविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ।

झापाका माछा किसानमाथि मध्यरातमा छुरा प्रहार, आरोपी फरार

अर्जुनधारा नगरपालिका-१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो।

देउवा निवास बुढानिलकण्ठमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसव सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।

श्रीमतीको हत्यामा जन्मकैद सजाय पाएका फरार अभियुक्त २१ वर्षपछि पक्राउ

दवाडीलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो।

रुसी सेनामा भर्ना भएका लमजुङका युवा युद्धमा मारिए

लमजुङ दूधपोखरी गाउँफालिका-१ का ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको हो। उनको रुस-युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले बताए।

त्रिशूली नदीमा भारतीय जिप खस्यो, यात्रुहरूको अवस्था अज्ञात

'बिहान राति नदीमा रातो बत्ती बलेपछि सवारीसाधन खसेको अनुमान गरी खोजी थालिएको थियो,' भण्डारीले भने।

दोलखामा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु, दुई घाइते

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरबाट लप्ची जाने सडक निर्माण कार्य गर्ने क्रममा सुख्खा पहिरो खसेको थियो।

टुँडिखेलमा भिडभाडमा च्यापिएर घाइते हुनेको संख्या १६ पुग्यो (अपडेट)

सोमबार काठमाडौं-१२ टुँडिखेल मैदानमा थारू र मगर जातिहरूको माघी मेलामा भिडभाडमा मानिसहरू च्यापिएका हुन्।

सर्लाही घटना : गोली चलाउने हवल्दारलाई सेवाबाट बर्खास्त गर्न सिफारिस

सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाएका प्रहरीलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको छ। 

फेरि आयो मेलम्चीको पानी राजधानीमा

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण कम्पनी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो।