post-slider post-slider

५४ अंकले बढ्यो सेयर बजार

Image
A A

काठमाडौं, माघ १ - सेयर बजार साढे ५४ अंकले वृद्धि भएको छ।

मंगलबार ५४.५४ अंकले वृद्धि भएको सेयर बजार २१७५.१७ विन्दुमा आएर बन्द भएको छ।

यसदिन ३०४ वटा कम्पनीको २ करोड ३३ लाख ७० हजार ५३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २ करोड ३८ लाख ६२ हजार ४०६ रूपैयाँको कारोबार भएको छ।

यसदिन २१४ वटा कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ३१ कम्पनीको घटेको छ भने २ कम्पनीको स्थिर छ।
 

Tags: